• दुधेखोलामा आएको बाढीले एक घर बगायो,बस्ती उच्च जोखिममा

    बेनी । म्याग्दीको बेनी नगरपालिका– ३,दुधेखोलामा आएको बाढीले एक घर र गोठ बगाएको छ । गयराती आएको भिषण वर्षा पछि खोलामा आएको बाढीले दुधेखोलाका स्थानीय दिपा पुनको घर बगाएको वडा सदस्य गेम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । नारायण पुनको गोठमा बाँधेर राखेको दुहुनो भैसी भाग्ने क्रममा बाढीले बगाएर मरेको छ । सोही बाढीका ...

  • जन्मदिनमा क्सान्सर पीडितलाई सहयोग

    बेनी । सञ्चारकर्मी पवित्रा खत्रीले आफ्नो जन्मनिको अवसरमा क्यान्सर पीडित विरामीलाई सहयोग गर्नुभएको छ । जन्मदिनमा हुने फजुल खर्च कटाएर आन्द्राको क्यान्सर रोगबाट ग्रसित बनेपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारत बिनिता शर्मालाई आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो । नेपाल प्रेस युनीयन म्याग्दीका पुर्ब अध्यक्ष पत्रकार धु्र...

  • बेनीका सबै वडामा माओवादीको वडा कमिटी पुर्नगठन

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रले बेनी नगरपालिकाको दश वटै वडामा कमिटी पुर्नगठन गरेको छ ।नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रिय कार्यक्रम अनुसार सबै वटामा बिस्तारित भेला गरेर वडा कमिटी पुर्नगठन गरेको बताउनुभयो । रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत) अध्यक्ष, नरबहादुर थापा (निशान) सचिब रहेको २...

  • डम्मरामा सरसफाई तथा सचेतना कार्यक्रम संचालन

    अमित बिश्वकर्मा बेनी ।परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका - ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, स...

  • आपतकालीन सहयोग संजालद्वारा अग्नी पीडित व्यवसायी शर्मालाई सहयोग

    बेनी । आपतकालीन सहयोग सञ्जाल बेनी नगरपालिका– ६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पीडित व्यवसायी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ ।शुक्रबार नगरपालिका– ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण सिं बानीयाँ मार्फत ७५ हजार ४३ रुपैयाँ शर्मालाइ प्रदान गरिएको हो । नगरपालिका– ६ अथुङ्गे निवासी शर्माले ...

  • बेनीको न्युरोडमा आगलागिबाट दुई पसल जलेर नष्ट,लाखौंको क्षति

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८,न्युरोड स्थित दुई वटा पसलमा आगलागि भएको छ । जिवन विश्वकर्माको घरमा संचालन भएको नयन स्टोर्स र रघुगंगा डेरी पसल आगलागिबाट पुर्ण रुपमा नष्ट भएको छ । मंगलबार बिहान करिब २ बजेदेखि सुरु भएको आगलागि करिब ४ः३० बजे नियन्त्रणमा लिइएको थियो । बेनी नगरपालिकाको एक र बागलुङ नगरपालिकाको दुई व...

  • म्याग्दीमा १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ

    बेनी । म्याग्दीमा १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाको बेनी नगरपालिका– ५, पुलाचौर स्थित फरक मानसिक अवस्थाकी १६ बर्षिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही गाउँका २० बर्षिया मोहन छिनाललाई आइतबार  जिल्ला प्रहरी कार्यालय म्याग्दीले  पक्राउ गरेको छ । पक्राउ परेका ...

  • पर्यटकको गन्तव्य बन्दै कोप्रे झरना (फोटो फिचर)

    म्याग्दी । कोरोना सङ्क्रमण नियन्त्रण गर्न लगाइएको निषेधाज्ञा अझै पनि पूर्ण रुपमा हटेको छैन । संक्रमणको जोखिम कायमै रहेकाले सुरक्षा सावधानी अपनाउनुपर्छ । निषेधाज्ञाले घरभित्रै गुम्सिन बाध्य मानिसहरु निषेधाज्ञा केही खुकुलो भए पनि मन फुकाएर हिँड्न सकिरहेका छैनन् । लामो समयदेखि घरभित्रै बसेर आजित बनेका मानिसहरु यतिबेल...

  • अमर भण्डारीद्वारा रेडक्रस मार्फत पुलाचौर स्वास्थ्य चौकीलाई अक्सिजन सिलिण्डर सहयोग (तस्विर सहित)

      म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर स्थायी घर भई हाल अमेरिकाको विश्वविद्यालयमा प्राध्यापनरत डाक्टर अमर भण्डारीले दुईवटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । भण्डारीले नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई सिलिण्डर उपलब्ध गराएका हुन् । उक्त अक्सिजन सिलिण्डर शुक्रबा...

  • म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार विहिबार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला जलजला गाउँपालिका घर भइ बेनीमा बस्ने ३जना गरी १२ जना पीसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , रघुगंगा गाउँपालिकामा ३ जना गरी ३० जनामा एन्टीजेन विधिबाट ...