• तातोपानी कुण्ड व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,स्थित तातोपानी कुण्ड व्यवस्थापन समितिको शनिवार सम्पन्न आठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले कृष्णबहादुर खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले कुण्ड व्यवस्थापन समितिको उपाध्यक्षमा उजेली श्रीष, सचिवमा कुमार केसी, कोषाध्यक्षमा प्रेम श्रीष र सह...

  • जनै र जात रहुन्ज्याल छुवाछुतबाट समाजले मुक्ती पाउँदैन सायद

    म्याग्दी । खसहरुको काँधमा जनै परेको पुगनपुग पाँच शताब्दी पुगिसकेछ । प्रारम्भदेखि नै जनै बहिष्कार गर्ने खसहरुको उपस्थिति पनि नेपाली समाजमा बाँकी छ । आफूलाई सुसंस्कृति र सभ्य भनाउने लोभले खस समाजले भिरेको जनैको निकै महङ्गो मूल्य चुकाइसकेको छ । चुकाउँदै छ । जनैवापत प्राप्त गरेको कथित “उच्च जात” संविधान ऐन कानुनले खोसिसकेक...

  • गलेश्वरधामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले प्रशिद्ध धार्मिक स्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । जिल्लाकाे बेनी नगरपालिका- ९, स्थित कालिगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गर्ने भएको हो ।गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं ...

  • गण्डकी प्रदेशको उत्कृष्ट कृषि पुरस्कार म्याग्दीका ढुंगानालाई

    बेनी। म्याग्दीको बेनी नगरपालिका–७,कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ । जिल्लाका अगुवा कृषक ढुंगाना गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृर्षि सम्मानको सूचिमा समावेश हुनुभएको हो । एक दशक खाडीमुलका विभिन्न देशमा विताएर स्वदे...

  • ‘बेनी नगरको विकास अब उकालो लाग्नुपर्छ’

    बेनी । ‘शिक्षा स्वास्थ्य, कृर्षि पर्यटन र पूर्वाधार, स्वाच्छ समृद्ध बेनी नगरको मुल आधार’ आदणीय, यस नगर सभाका सभाध्यक्ष ज्यू, बेनी नगरपालिकाका उपमेयर ज्यू, विभिन्न वडाका वडा अध्यक्ष ज्यूहरु, मेरा समकालीन वडा सदस्य ज्यूहरु, बेनी नगरपालिका कार्यालयमा कार्यरत यस सभामा पाल्नुभएका सम्पूर्ण कर्मचारीहरु, समृद्ध बेनी नगरक...

  • बेनी नगरपालिकाको करिब ७१ करोडको बजेट पारित (तस्बिरहरु)

    बेनी । म्याग्दीको बेनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । बेनीमा आइतबार भएको १४ औ नगरसभामा नगरप्रमुख सुरत केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट सर्वसहमतिमा पारित भएको हो ।आगामी वर्षका लागि चालुतर्फ रु५० करोड २७ लाख ७५ ...

  • गलेश्वरमा १५ दिने चप्पल बनाउने तालिम सम्पन्न (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने १५ दिन तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा सञ्चालित चप्पल बनाउने तालिम शनिबार सम्मन्न भएको हो । महिलाहरुला...

  • ‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’,विभिन्न विधाका १० जनालाई सम्मान

    बेनी । म्याग्दीको बेनी नगरपालिका–७,ले आगामी आर्थिक वर्ष २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको सुझाव छ । वडा कार्यालयले बुधबार न...

  • जनकल्याण माविले विविध कार्यक्रमसहित ६७ औं स्थापना दिवस मनायो

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले हिजो (सोमबार) आफ्नो ६७औं वार्षिकोत्सव अर्थात् स्थापना दिवस मनाएको छ । विद्यालयद्वारा विविध कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले...

  • बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ६२ प्रतिशत पूँजीगत तर्फको बजेट खर्च गरेको छ । त्यस्तै चालु खर्च तर्फ ७२ प्रतिशत बजेट खर्च गरेको छ । आइतबार नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत सो कुराको जानकारी गराइएको हो । प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले चालु आ...