• मतदाता भेट्न अन्नपूर्णको पाउद्वार, शिख र घार पुगे सांसद गर्बुजा

    म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई धन्यवाद दिने तथा विकास निर्माण सहितका स्थानीयका आवश्यताका बारेमा सुझाव र योजना संकलन गर्ने गरी सांसद गर्बुजाले अन्नपूर्णको वडा नं ५ शिाख र ६ घारका मतद...

  • म्याग्दीमा ३४ जना क्षयरोगका विरामी भेटिए

    बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३४ जना क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न समयमा स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट सो संख्यामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । विश्वक्षयरोग दिवसको अवसरमा शुक्रबार स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना ग...

  • दग्नाममा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ दग्नाममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । लायन्स क्लब अफ बेनी लभ्ली हिलको आयोजना, रघुगंगा गाउँपालिका–४ दग्नामको सहआयोजक र दिगो क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा यही चैत्र ११ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । उक्त स्व...

  • मतदाताको समस्या र गुनासो सुन्न अर्मन गाउँ पुगे सांसद गर्बुजा

    म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले मतदाताको समस्य र गुनासो सुन्न मंगला गाउँपालिका–५,अर्मन  गाउँको घरदैलोमा पुग्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न टोल बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफ...

  • बेनीमा अव्यवस्थित तार हटाउन शुरु

    बेनी, । म्याग्दीको बेनी बजारमा अव्यवस्थित तार हटाउन शुरु भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडामा पर्ने बेनी म्याग्दीको जिल्ला सदरमुकाम हो । बेनी नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल र इन्टरनेट सेवा प्रदायक संस्थाहरुसँग समन्वय गरेर उपयोग विहिन अव्यवस्थित तार हटाउन थालेको जनाएको छ । नगरप्रमुख स...

  • शक्ति र शासनलाई विकेन्द्रित गर्न संघीयता आएको हो : मन्त्री जुग्जाली 

    म्याग्दी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जालीले सिमित ठाउँ र व्यक्तिमा केन्द्रित शक्ति र शासन विकेन्द्रित हुनु संघीय व्यवस्थाको उपलब्धी भएको बताउनुभएको छ । ५८ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मंगलबार बेनीमा आयोजना गरेको कार्...

  • म्याग्दी कपको उपाधी पश्चिम म्याग्दी यूवा क्लव दरबाङलाई (तस्बिर सहित)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी कप–२०७९ आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दी युवा क्लब दरबाङले जितेको छ । मंगलबार खुल्लामञ्चमा आयोजित फाइनल खेलमा कालिपुल युनाइटेड क्लबलाई पराजित गरेर पश्चिम म्याग्दीले बाजी मारेको हो । निर्धारित समय गोलरहित टुंगिएपछि थपिएको २० म...

  • क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक

    म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे   रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित  ३८ हज...

  • वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

    बझाङ, साइपाल (धुली)।बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । स...

  • पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी कपको फाइनलमा

    बेनी । पश्चिम म्याग्दी युवा क्लब र कालिपुल युनाइटेड क्लब म्याग्दी सदरमुकाम बेनीमा जारी म्याग्दी कप आमन्त्रीत म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा पश्चिम म्याग्दी युवा क्लबले मनसुन युवा क्लब चुत्रेनी र कालिपुल युनाइटेड क्लबले बौद्ध युवा क्लबलाई पराजित गर्दै प्रति...