पाेखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीे महिला भलिबलले उपाधी जितेको छ ।पोखरामा जारी रहेको प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो ।पोखरा रंगशालामा भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । दुव...
Breaking News
-
-
एकीकृत समाजवादी म्याग्दीबाट प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वारहरुकाे नाम सिफारिस
बेनी ।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी म्याग्दीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीका तर्फबाट केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी सहित दुई जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस ...
-
नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधिसभामा आकांक्षी उम्मेदवारको नाम सिफारिस
बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट प्रत्यक्षतर्फ ३ जनाको नाम सहित ३२ जना आकांक्षीहरुको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य...
-
संस्थापक अध्यक्ष श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीद्धारा महासंघलाई ज्ञापनपत्र
बेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)म्याग्दीले नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई घोषणा गर्न माग गर्दै फोनिज म्याग्दीले नेपाल पत्रकार महासंघलाई म्याग्दी शाखा मार्फत ज्ञापनपत्र बुझाएको हो । उक्त ज्ञापनपत्र फोनिज म्याग्दीका अध्...
-
जसपा म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट छन्त्याल र ‘ख’बाट खाती
बेनी । आगमी ०४ मंसिरमा हुने प्रदेशसभा चुनावका लागि जनता समाजवादी पार्टी नेपाल म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट गण्डकी प्रदेश उपाध्यक्ष तथा म्याग्दी जिल्ला ईन्चार्ज जिवन खाती र प्रदेश सभा ‘क’बाट सुवेदार ईन्द्रबहादुर छन्त्यालको नाम सिफारिस गरिएको छ । ११ गते बसेको प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा ‘ख’बाट ...
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
कुश्मा ।पर्वतको मोदी गाउँपालिका ५ स्थित अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध बनेको छ । तीन दिन देखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले बिहान देखि लोकमार्ग पूर्णरुपमै बन्द भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । वर्षा नरोकीएको र माथिबाट ढुंगाहरु झरेको हुँदा सडक सुच...
-
म्याग्दीबाट प्रतिनिधि सभा चुनावका लागि कांग्रेसमा प्रत्यक्षतर्फ ४ र समानुपातिक तर्फ १० जना आकांक्षी
बेनी ।आगमी ०४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेपाली कांग्रेस म्याग्दीबाट १४ जना आकांक्षीहरु देखिएका छन् । बुधबार बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्षतर्फ सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,सविधान सभा सदस्य रेशमबहादुर बानियाँ ,उपसभापति केवी भण्डारी र पुर्व सह–सभापति नेत्रबहादुर महतले प्रतिनिध...
-
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता
बेनी । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुढे प्रतिवद्धतापत्र जारी गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा सहभागी जिल्ला र पालिकाका स्वास्थ्य कार्यालय, अस्पताल, शाखा र संस्थाहरुले प्रतिवद्धता जना...
-
केन्यालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज
काठमाडौं । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी–२० खेलमा जित निकाल्दै नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी–२० मा केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज जितेको हो।यसअघि नेपालले पहिलो टी–२० मा ५ विकेट र तेस्रो टी–२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी–२० मो केन्या १८ रनले विजयी ह...
-
केन्यालाई नेपालको १ सय ७६ रनको लक्ष्य
काठमाडौँ । ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि केन्यालाई निर्णायक खेलमा नेपालले १७६ रनको लक्ष्य दिएको छ । केन्याको राजधानी नैरोबीमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो ।नेपालका लागि नेपाली ओपनरहरू मल्ल र अर्जुन साउदले राम्रो सुरुवात गर्नुभएको थियो । मल्ल र अर...


























