• जनप्रिय माविले विविध कार्यक्रम सहित ७१औं वार्षिकोत्सव मनायो (तस्बिरहरु )

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ ,स्थित जनप्रिय माविले आफ्नो ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार छ्यारछ्यारे स्थित विद्यालयले विविध कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले वार्षिकोत्सवको शुभ...

  • बेनी नगरपालिकाद्धारा अव्यवस्थित संरचना हटाउन सुरु

    म्याग्दी। जिल्लाको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । शुक्रवार बेनी नगरपालिका– ८, मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्य...

  • झोलुङ्गे पुल उद्घाटन (फोटो फिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित उदिनखोला र ओखरबोट जोड्ने नवनिर्मित देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल उद्घाटन गरिएको छ । साङगखोला माथि निर्माण गरिएको उक्त पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा र स्थानीय जेष्ठ नागरिक मनभक्त सिउंथानीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त प...

  • ७ बुँदे नारच्याङ घोषणापत्र जारी गर्दै म्याग्दी मिडिया सोसाईटीको छैठौं साधारणसभा सकियो

    नारच्याङ । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ झरना परिसरमा बुधबार भएको म्याग्दी मिडिया सोसाइटीको छैठो साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ । स्थानीय तहहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री र स्थानीय सञ्चार माध्ययमहरुको प्रवद्र्धनमा टे...

  • ‘मिडिया सोसाइटी अवार्ड’ पत्रकार गौतमलाई (तस्विरहरु)

    म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम ‘मिडिया सोसाइटी अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा बुधबार अन्नपूर्ण गाउँपालिका–४,स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित समारोहमा आठ हजार ८०० रुपैयाँ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । अन्नपूर्ण गाउँ...

  • रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख रुपैयाँ थप बजेट विनियोजन

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा रु १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । गाउँसभाले वृहत घोप्टेखोला र ...

  • नेपाल रेडक्रस सोसाइटी म्याग्दीको ३०औं बार्षिक साधारण सभा तथा अधिवेशन

    बेनी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको ३० औं बार्षिक साधारण सभा तथा अधिवेशन बेनीमा सुरु भएको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको कार्यक्रम जिसस प्रमुख राजकुमार थापाले उद्द्धाटन गर्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । ...

  • प्रकाश माविले विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव मनायो (फोटोफिचर)

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले आज (शनिवार) विविध कार्यक्रमसहित ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयको आयोजनामा पूर्व विद्यार्थी तथा जनप्रतिधि, शिक्षक–विद्यार्थी सम्मान, विज्ञान प्रदर्शनी, प्रकाशपुञ्ज बिमोचनलगायत कार्यक्रमहरु गरेर वार्षिकोत्सव मनाएको हो । व...

  • जिसस म्याग्दीको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सकियो

    म्याग्दी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । वार्षिक समीक्षा गोष्ठीमा म्याग्दी जिल्लामा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालयहरु, स्थानीय तह र गैरसरकारी संघसंस्थाले गएको आर्थिक वर्ष २०७८÷०७९ र चालु आव ०७९...

  • प्रकाश माविको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विज्ञान प्रदर्शनी (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शुक्रवार) विज्ञान प्रदर्शनी भएको छ । ‘अन्तर्दृष्टि प्रस्फुटनका लागि शिक्षा’ भन्ने मूल नारासहित विद्यालयको आयोजनामा विज्ञान प्रदर्शनी गरिएको हो । जिल्लाकै पुरानो तथा एक मात्र विज्ञान विषयको कक्षा ...