• ‘लिङ्गो जुधाउने’ प्रतियोगितामा गैरीगाउँ विजयी (फोटो फिचर)

    दग्नाम ।  म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम  स्थित भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा गैरी गाउँ बिजय भएको छ । मंगलवार दग्नामका गैरीगाउँ र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको हो । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भूमे पुजाको अवसरमा यस...

  • स्वास्थ्य शिविरबाट साढे चार सय बढी लाभान्वित

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा मंगलवार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट साढे चार सय जना लाभान्वित बनेका छन् । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखराको प्राविधिक सहयोगमा आयोजित शिविरबाट ४५७ जनाले स्वास्थ्य परिक्षण र उपचार से...

  • ‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु

    बेनी । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोग...

  • ढल्यो गण्डकी सरकार,मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर

    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उहाँले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ। अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो । अधिकारी नेतृत्वको गण्डकी प्र...

  • नदीले बगाएर बेपत्ता भकिम्लीका आले अझै भेटिएनन

    बेनी । म्याग्दी नदीले बगाएर बेनी नगरपालिका–३,भकिम्लीका टेकबहादुर आले बेपत्ता हुनुभएको छ । विहिबार राति म्याग्दी र कालिगण्डकी नदी दोभान नजिकै म्याग्दी नदीमा माछा मार्न जाल हान्ने क्रममा करिब दश ४५ बजेको समयमा आलेलाई नदीले बगाएको थियो । आले सहित चार जनाको टोली नदीमा जाल खेल्न गएका थिए ।नदीले बगाएर बेपत्ता हुनुभएका आले फे...

  • नेपाल प्रेस युनियनको स्थापना दिवसमा स्वास्थ्य परिक्षण तथा खाद्यन्न सामग्री वितरण

    बेनी । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ ।नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य पर...

  • बेनी नगरपालिकाद्धारा डिजिटल घर नम्बर प्रणाली शुरु

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली शुरु गरेको छ । सबै नगरबासीको सूचना, विवरण संकलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर प्रमुख सुरत केसीले सेवा प्रवाहलाई सहज, शुसासन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन डिजिटल घर नम्बर प्र...

  • म्याग्दीमा छुटेका बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने

    बेनी ।म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो । शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप समन्...

  • हिंसाविरुद्धको अभियानलाई प्रभावकारी बनाउँदै राष्ट्रिय महिला आयोग

    म्याग्दी । महिला, बालबालिका तथा किशोरीमाथि भैरहेका लैङ्गिक, घरेलु, यौनजन्य र सामाजिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन थालिएको छ । समाजमा महिला, बालबालिका तथा किशोरीमाथि हुने विभिन्न प्रकृतिका घटनाहरुको न्यूनीकरण गर्नका लागि हिंसाविरुद्ध अभियान सञ्चालन गरिएको हो । यसैक्रममा हिजो (मङ्गलवार) म्याग्दीको सदरमुकाम ...

  • सिङ्गाका महिलाहरुलाई मादल बजाउने तालिम : अब गाउँमा खोज्नुपर्दैन मादले

    म्याग्दी । कला र संस्कृतिको संरक्षणसँगै गाउँघरमा आइपर्ने सामाजिक कार्यमा मादल बजाउनेको अभाव भएपछि महिलाहरुलाई तालिम दिइएको छ । मेला पर्वको साथमा भजनकिर्तन, देउसीभैलो, रत्यौलीलगायत विविध सांस्कृतिक कार्यक्रमहरुमा मादले खोज्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि तालिम सञ्चालन गरिएको हो । यसैक्रममा म्याग्दीको बेनी नगरपालिका...