• डा.चिनबहादुर पुनद्धारा आफूले पढेको गाउँको विद्यालयलाई कम्प्युटर सहयोग (तस्बिरहरु)

    कुवापानी । केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । डाक्टर पुन मगरले पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित आफूले पढेको गिद्धेश्वर आधारभुत विद्यालयलाई एक लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नु...

  • म्याग्दी भलिबल संघद्वारा आयोजित १० दिने प्रशिक्षण सम्पन्न

    बेनी । नयाँ खेलाडी उत्पादन र पहिचान गर्न म्याग्दीको सदरमुकाम बेनीमा आयोजित १० दिने प्रशिक्षण् शनिबार समापन भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजना र जिल्ला खेलकुद विकास समितिको सहकार्यमा महिला तथा पुरुष भलिबलको प्रशिक्षणको समापन गदैं गण्डकी खेलकुद परिषद्का सदस्य सचिव...

  • ज्यामरुककोटमा सम्पन्न निःशुल्क आँखा शिविरबाट एकसय २५ जना लाभान्वित

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा शनिवार सम्पन्न निःशुल्क आँदा शिविरमा एकसय २५ जना लाभान्वित भएका छन् ।ज्यामरुककोटको सानालेख स्थित लेखसाइड युवा क्लवले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षिय जमानसिंह घिमिरेको आँखा जाँच गर्दै बागलुङका नेत्र रोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन ...

  • म्याग्दीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण, चुनावी प्रतिबद्धता अनुसार बजेट ल्याउन निर्देशन

    बेनी । स्थानीय सरकारले निति कार्यक्रम र बजेटको पुर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना लगायत विभिन्न विषयमा केन्द्रित ...

  • जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा भण्डारी (तस्बिरहरु)

    बेनी । जिल्ला बाल सञ्जाल म्याग्दीको अध्यक्षमा रेजिना भण्डारी चयन हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न दोस्रो जिल्ला बाल भेलाबाट सञ्जालको अध्यक्ष पदमा मुक्तिधाम माविकी भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा मङ्गला माविकी प्रजिता खत्री,सचिवमा लिटिल गार्डेनकी मुस्कान भण्डारी ,कोषाध्यक्षमा प्रभा माविकी पद...

  • समाज सेवामा समर्पित समाजसेवी कृष्ण जुग्जाली

    “उत्तिष्ठ जागृत प्राप्य वरान्निबोधतः” अर्थात् उठ जाग र लक्ष्य हासिल नगरुन्जेलसम्म कहिल्यै नरोकिनु – उपनिषद जब कुनै मनुष्य आफ्नो जड चेतनाबाट माथि उठ्न सक्यो भने र मानव कल्याण र परोपकार भावनाबाट जाग्न सक्यो भने उसले आफ्नो सामान्य जिन्दगीमा जति गर्न सक्छ त्यो भन्दा कैयौं गुणा उसले आफ्नो सामथ्र्य एवम् खुबी अभिव्यक्त गर्न ...

  • मदन–आश्रित स्मृति दिवसमा सरसफाइ

    बेनी । जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा म्याग्दीको सदरमुका बेनीबजारस्थित प्रवेशद्धार कालिपुल क्षेत्र सरसफाई गरिएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले कालिपुल क्षेत्र सरसफाई सहित बसपार्क आसपासका क्षेत्रको गुनासोलाई समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ ...

  • बालमन्दिरको ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस (तस्बिर/भिडिओ)

    बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयले हिजो बुधवार ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयद्वारा एक समारोहको आयोजना गरी बेनीबजार परिक्रमासहित विविध कार्यक्रम गरेर वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । भिडिओ हेर्नुहाेस्... वार्षिको...

  • भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते

    बेनी । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली हाडेखानी डाँडामा ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय युवा दिपक पुन मगरका अनुसार ,बुधबार दिउँसो करिब तीन बजेको समयमा जंगलबाट दाउरा लिएर फर्किदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । ब १ त ६९४२ ट्याक्टर सडकदेखि करिब चार सय मिटर तल खसेको छ । घाइते हुनेहरुम...

  • बेनीमा मादल बजाउने तालिम सुरु (तस्बिरहरु)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो...