• जामुनाखर्क माविमा ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष...

  • म्याग्दी र कालीगण्डकी नदीमा दुई जनाको शव फेला

    म्याग्दी । म्याग्दी र कालिगण्डकी नदीमा दुई जनाको शव फेला परेको छ । पुस ३ गते विहानदेखि सम्पर्क विहिन हुनुभएकी धवलागिरि गाउँपालिका–७,हिलापोखरीकी ७६ बर्षिया मनकुमारी पुन म्याग्दी नदीमा मृत अवस्थामा फेला पर्नुभएको हो । विहिवार दिउँसो खोर्बाङ स्थित म्याग्दी नदीमा पुनको शब फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स...

  • तस्बिरमा झिँ गाउँबाट देखिएको धौलागिरी हिमाल

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँ पर्यटकीय सम्भावना बोकेको गाउँ हो । मगर,दलित थकाली र ब्राहामण समुदायको बसोबास रहेको झिँ गाउँ साँकृतिक रुपमा पनि धनी छ । धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको झिँ गाउँ र यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपुर्ण,माछापुछ्रे ,मानापाथि लगायत हिमालको दृश्यले सबैलाई मोहित गरिदिन्छ...

  • जलजला गाउँपालिकामा भवन निर्माण सुरु

    जलजला । बेनीबजार सँगै सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालयलाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण सुरु गरेको छ । भाँडाको घरमा साघुरो र अव्यवस्थित कार्यालयका कारण सेवा प्रवाहमा असहज भएका भन्दै पालिका केन्द्र लामाखेतमै नयाँ भवन निर्माण थालेको हो । भवनको बुधवार पालिका अध्यक्ष राजुप्रसाद आ...

  • धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई

    शिवाङ । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित ताकम मावि उपबिजेता बनेको छ । ४ स्वर्ण, ५ रजत र ६...

  • प्रभा मावि भुपु विद्यार्थी मञ्चद्धारा पाँच विद्यालयका विद्यार्थीलाई स्विटर वितरण

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,स्थित प्रभा मावि भुपु विद्यार्थी मञ्चले वडाका पाँच विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको छ । बुधबार एक कार्यक्रमका विच प्रभा मावि,लेक गाउँस्थित क्रान्ति आधारभुत विद्यालय,गाडपार स्थित नारच्याङ आधारभुत विद्यालय ,घराप स्थित निलगिरी आधारभुत विद्यालय र कोप्चेपानी स्थित धौलागिरी...

  • मनिषाको उपचारमा आर्थिक समस्या,सहयोग गरिदिन परिवारको आग्रह

    बेनी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी हड्डीको क्यान्सर पीडित २० बर्षिया मनिषा पाईजा (मोनिका) को उपचारमा आर्थिक समस्या भएको छ । भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचाररत पाईजाको उपचारमा आर्थिक समस्या भएको हो । चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी नर्स पाइजाको ...

  • चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो । यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ श...

  • जलजलालाई प्याजमा आत्मनिर्भर बनाउन बेर्ना वितरण सुरु

    बेनी ।पर्वतको जलजला गाउँपालिकाले किसानलाई प्याजका बेर्ना वितरण गर्न थालेको छ । जलजवासीहरुलाई प्याजमा आत्मनिर्भर बनाउन पालिकाले टोल विकास संस्था मार्फत प्याजका बेर्ना उत्पादन गरी वितरण थालेको हो । पालिका भित्र गठन भएका एकसय १४ टोल विकास संस्थाहरुले यतिखेर प्याजका बेर्ना तयार पारी वितरण थालेका छन् । जलजामा रहेका क...

  • प्रदेश प्रमुख शेरचनका दश दाजुभाईद्धारा विद्यालयलाई निशुल्क जग्गादान

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -४,स्थितओखरबोट माविलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाईले करिब दश रोपनी जग्गा दान गर्नुभएको छ । शेरचनका दश दाजुभाईले बुधबार एक कार्यक्रमका विच ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गर्नुभएको हो ।ओखरबोट गाउँ दश दाजुभाईको जन्मथलो ...