• मृगौला पीडित सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग

    बेनी । मृगौला पीडित निशा सुवेदीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ५पुलाचौरकी मृगौला पीडित सुवेदीलाई पुलाचौर घर भई हाल अमेरीकामा रहनुभएका समाजसेवी अमर भण्डारीको नेतृत्वमा संकलित ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो । समाजसेवी तथा पुर्व जिविस सदस्य सुरतबहादुर भण्डारीले अमेर...

  • आज मौद्रिक नीति आउँदै,गभर्नरलाई यस्तो छ दबाब

    प्रधानमन्त्री देउवालाई मौद्रिक नीतिबारे गभर्नरको ब्रिफिङ, आज राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि सार्वजनिक गरिने काठमाडौं । राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउ...

  • समाजसेवी क्याप्टेन पुनद्धारा दिवंगत श्रीमति र छोराको सम्झनामा विद्यालयमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ कोट गाउँ घर भई हाल बेनी निवासी समाजसेवी क्याप्टेन मनबहादुर पुनले दिवंगत श्रीमती र माइला छोराको सम्झनामा विद्यालयमा अक्षयकोष सथापना गर्नुभएको छ । क्याप्टेन पुनले स्वर्गिय श्रीमति रबिसरा पुन र माइला छोरा मन प्रसाद पुनको सम्झनामा सोही कोटगाउँ स्थित जन आदर्श आधारभुत विद्यालय...

  • प्रदेशमा गाडी खरिद र मर्मतमै सवा ६ अर्ब,चालु वर्षमा छुट्याए थप २ अर्ब १३ करोड

    संघीय सरकारले गाडी खरिद नगर्ने भने पनि प्रदेशहरुले चालु वर्षमा छुट्याए थप २ अर्ब १३ करोड काठमाडौँ । प्रदेश सरकारहरूले गएका चार आर्थिक वर्षमा सवारीसाधन खरिद र मर्मतसम्भारमा मात्र ६ अर्ब २४ करोड ७७ लाख ३७ हजार रुपैयाँ खर्च गरेका छन् । आर्थिक वर्ष २०७५र७६ देखि ०७८/७९ सम्ममा ४ अर्ब ८० करोड ३३ लाख ४९ हजार रुपैयाँको सवारी...

  • रघुगंगा गाउँपालिकामा गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले नीतिगत निर्णय नै गरेर पालिकाको केन्द्रमा रहेको बैँक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रवन्ध मिलाएको हो ।गाउँपालिकाले वडा र बस्ती स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वि...

  • गलेश्वरमा ३ लाख ३३ हजार भेटी संकलन

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो ।सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ...

  • अन्नपूर्ण गाउँपालिकाद्वारा वडाबाटै भत्ता वितरण

    म्या म्याग्दी । ग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित  शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले सोमबार वडा नं १ दोबाबाट भत्ता वितरण सुरू गरेको हो । गाँउपालिका अ...

  • म्याग्दीका स्थानीय तहमा ५ करोड चार लाख ३४ हजार रुपैयाँ बेरुजु

    बेनी । म्याग्दीका ६ वटै स्थानीय तहमा आर्थिक बर्ष २०७७ /०७८ को बेरुजु रकम ५ करोड चार लाख ३४ हजार रुपैयाँ रहेको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन अनुसार म्याग्दीका ६ वटै स्थानीय तहमा पाँच अर्ब ६५ करोड ९८ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गरिएको छ । यस अघिको भन्दा स्थानीय तहले बेरुजु रकम घटाएका छन् । पालिकामा कार...

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

    म्याग्दी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सफल यूवा ब्यवसायी भिम रोकाले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–३ स्थित भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले १ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्...

  • १ लाखको राहत बाँड्न २८ लाख हेलिकोप्टर खर्च

    सुवास विडारी मकवानपुर — वाग्मती प्रदेश सरकारले पहिरो प्रभावितलाई १ लाख ११ हजार रुपैयाँको राहत सामग्री वितरण गर्न करिब २८ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेको पाइएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सिन्धुपाल्चोकको लिदीमा ०७७ साउन २६ गतेको पहिरो प्रभावित परिवारलाई दाल, चा...