म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित ३८ हज...
आर्थिक
-
-
मुना स्मृति अक्षयकोषद्धारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (तस्बिर सहित)
जलजला । पर्वतको जलजला गाउँपालिका -७, स्थित श्री फर्से धाइरिङ माध्यमिक विद्यालयमा स्थापना गरिएको मुना स्मृति अक्षयकोषबाट विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय आचार्यको पुण्यतिथीको अवसर पारेर मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा कोषका संरक्षक तथा गैरआवासीय नेपाली संघ (एन...
-
रासायनिक मलको मूल्यवृद्धि फिर्ता र मिटरब्याजीलाई कारबाही गर्न किसानको माग
काठमाडौँ । विभिन्न दल सम्बद्ध किसान सङ्घ सङ्गठनहरूले मलमा भएको मूल्य वृद्धि फिर्ता लिन र राष्ट्र बैंकको नीति विपरीत ऋण प्रवाह गर्ने सहकारी, लघुवित्त र तिनका सञ्चालकहरूलाई कालो सूचीमा राखेर कडाभन्दा कडा कारबाही गर्न सरकारसमक्ष माग गरेका छन् । उनीहरुले लघुवित्त र सहकारीहरूले चक्रीय ब्याज प्रणालीमा लिइरहेको कोरोना कालद...
-
लागू औषध सहित २ जना पक्राउ
बेनी । म्याग्दीमा पछिल्लो समय सबै भन्दा बढी लागू औषध सहित दुई जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार ,जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ बेनी नगरपालिका–८, कालीपुलबाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७, का २८ वर्षी...
-
लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता
म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट १ गरी ८ विद्यालयहरुको सहभागिता रहेको थिय...
-
घतानमा सार्वजनिक सुनुवाई
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडाको आयोजनामा चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो अर्धबार्षिकमा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । घतानको वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अ...
-
बाबियाचौर बजार अनुगमन ,म्याद नाघेका खाद्य सामग्री नष्ट (तस्बिरहरु)
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २,स्थित बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन गरिएको छ । बज...
-
विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले ...
-
महाशिवरात्री पर्व : गलेश्वरमा ४ लाख रुपैयाँ बढी भेटी संकलन
गलेश्वर । महाशिवरात्री पर्वको अवसरमा प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा ४ लाख लाख ३५ हजार ३७ रुपैयाँ भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय मन्दिरमा दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर ख...
-
सांसद गौचनद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग
बेनी । गण्डकी प्रदेशसभा सदस्य सांस विमला गौचनले म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । स्वर्गिय श्रीमान राम गौचनको स्मृतीमा स्थापित राम–बिमला गौचन फाउण्डेशनबाट ५० जना जेष्ठ नागरिकहरुका लागि उक्त खाद्यान्न सामग्री वितरण गर्नुभएको ...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 179
- Next Page »






















