काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गर्...
आर्थिक
-
-
नेपाल टेलिकमको नाफा ७ अर्ब ३३ करोड
काठमाडौँ । नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ । बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनुभएको हो । उहाँले को...
-
बिहेको प्रलोभन देखाइ ४२ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । विवाह गर्ने प्रलोभन देखाई करिब ४२ लाख ३४ हजार रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ धापासी बस्ने रामेछाप साँघुटार नगरपालिका–३ घर भएका ५२ वर्षीय नवीन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाई पीडितला...
-
एमसीसी परियोजना छिटो सुुरु गरौं : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउनुपर्ने बताउनुभएको छ । एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीका नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विशेषज्ञ रोजी ...
-
दिदीबहिनी सहकारीको मुठ्ठीदान सहयोग
म्याग्दी ।६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज (आइतबार) दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले मुठ्ठीदान सहयोग गरेको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित दिवसको अवसर पारेर विपन्न र उपचाररत महिलालाई मुठ्ठीदानमार्फत सङ्कलित रकम हस्तान्तरण गरिएको हो । युएनडिपीको आर्थिक सहयोगमा स...
-
कालरात्री व्याण्डद्वारा बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग
म्याग्दी । कालरात्री व्याण्ड बेनीबजार म्याग्दीले हिँजो (शनिबार) नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहलाई साङ्गीतिक सामग्रीहरु सहयोग गरेको छ । बालगृहमा बसेर आवासीय सुविधासहित अध्ययन गर्दै आइरहेका बालबालिकाहरुलाई लक्षित गरी कालरात्री व्याण्डले सङ्गितका सामग्री उपलब्ध गराएको हो । कालरात्री व्याण्डले अध्यय...
-
३१ अंकले घट्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ। लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत...
-
ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, ८६ प्रतिशतको हात खालि
काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँटमा २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन द...
-
रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता वितरण
बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिकामा विपन्न परिवारलाई जस्तापाता सहयोग गरिएको छ । गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तर्गत १७ जनालाई जस्तापाता सहयोग गरिएको हो । पालिका भित्रका ८ वटा वडाका दुई÷दुई जना र वडा नम्बर २ मा थप एक जना गरि १७ जनालाई ८ र १२ फुटे हुलास कम्पनीको रंगिन जस्तापाता प्रदान गरिएको गाउ...
-
म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण
बेनी । म्याग्दीमा गरिखाने अभियान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस म्याग्दीको आयोजना तथा कांग्रेस प्रदेश सदस्य एवं नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचनको सहजिकरणमा विहिबार बेनीमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कांग्रेस केन्द्रीय निति ,अनुसन्धान प्रशिक्षण प...
- « Previous Page
- 1
- …
- 49
- 50
- 51
- 52
- 53
- …
- 179
- Next Page »

























