काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ । नेप्से परिसूचक घटेसँगै कारोबारमा पनि धेरै वृद्धि देखिएन । दिनभ...
आर्थिक
-
-
अर्थतन्त्र सुधार र पूँजी निर्माणमा केन्द्रित हुन अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मातहतका निकायलाई अर्थतन्त्रमा देखिएको समस्या समाधान र पूँजी निर्माणमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालय मातहतका निकायको दोस्रो चौमासिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो निर्देशन दिनुभएको हो । शनिबार महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आ...
-
पाकिस्तानले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग गर्ने
काठमाडौँ । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताउनुभएको छ । पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दि...
-
मोना बेल्जियमद्धारा विद्यालयमा डेढ लाख रुपैयाँको अक्षयकोष स्थापना
बेनी । बेनी नगरपालिका–२,बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्दीलीले डेढ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरिएको छ । म्याग्दीको परोपकारी ...
-
अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने प्रयास भइरहेको छ : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको देशको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायीक क्षेत्र सबै ढालेमाले भएको भन्दै समस्य...
-
निजामती कर्मचारीका सन्तानलाई सरकारले पाँच लाखसम्म छात्रवृत्ति दिने
काठमाडौं । सरकारले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ। स्नातक तह पढ्न एक पटकका लागि उक्त रकम छात्रवृत्ति पाइनेछ। ‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८’मा पाँच लाखसम्म दिन सकिने व्यवस्था गरिएको छ। २० लाख रूपैयाँभन्दा बढी शि...
-
पेट्रोलियमको मूल्य जुटाउन कठिन भयो : निगम
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य जुटाउन कठिन रहेको जनाएको छ । भारतीय आयल निगमले नयाँ मूल्य वृद्धि भएको सूची पठाएपछि निगमले यस्तो बताएको हो । निगमले भनेको छ, ‘निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरु सबै पेट्रोलियम पदार्थको खरिद सकिएपछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरिकरण कोष तथा इन्...
-
नक्कली भ्याट बिल प्रकरणमा १६ करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा
काठमाडौँ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सोह्र करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ। कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो। उनीहर...
-
अर्थले आगामी वर्षको बजेटका लागि माग्यो सरोकारवालाबाट सुझाव
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा सरोकारवालाबाट सुझाव संकलन थालेको छ । मंगलबार एक सूचना निकाल्दै मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको हो । आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा विभिन्न सं...
-
बेनी नगरपालिका कार्यपालिका बैठक : बस्ती संरक्षणदेखि सडक स्तरोन्नतीको लागि बजेट विनियोजन
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा म्याग्दी नदीमा आएको बाढीको कारण कटानको चपेटामा परेको तातोपानी बजार क्षेत्रको बस्ती संरक्षणको लागि रु १४ लाख बजेट विनियोजन भएको छ । सोमबार सम्पन्न बेनी नगरपालिकाको कार्यपालिका बैठकबाट गत असारको मनसुनजन्य विपद्का कारण जोखिममा रहेको मसार बस्ती संरक्षणको लागि रु १० लाख र...
- « Previous Page
- 1
- …
- 48
- 49
- 50
- 51
- 52
- …
- 176
- Next Page »