काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले सचिवहरूलाई सो आग्रह गर्नुभएको हो । उहाँले आवश्यक परे मध्यरातमा पनि आफू सहयो...
आर्थिक
-
-
नोबेल मेडिकल कलेजका विद्यार्थी आज पनि प्रदर्शनमा
मोरङ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले मंगलबार पनि नोबेल मेडिकल कलेज विराटनगरमा प्रदर्शन गरेका छन् । पीडित विद्यार्थीहरु आज टायर बालेर प्रदर्शन गर्दै रिले अनशन बसेका हुन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा (...
-
बैंकमा थुप्रिन थाल्यो रकम, एक हप्तामै ५८ अर्बले बढ्यो निक्षेप
काठमाडौँ । लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा निक्षेप बढ्न थालेको छ । बैंकहरूमा यो साता मात्रै ५८ अर्ब निक्षेप बढेर कुल निक्षेप ४३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जानकारी दिएको छ । ५८ अर्ब रुपैयाँले निक्षेप बढ्नुअघि गत साता बैंकहरूमा ४२ अर्ब ४९ अर्ब रुपैयाँ रकम थियो । यस्तै, अघिल्लो साता बैंकह...
-
अहिलेको व्यवस्थापनबाट निगम अगाडि बढ्दैन, विकल्प सोचियोस् : अर्थसचिव मरासिनी
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम वर्तमान व्यवस्थापनबाट अगाडि बढ्न नसक्ने र धराशयीको बाटोमा जाने अर्थ सचिव मधु मरासिनीले बताउनुभएको छ । ४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने उहाँको भनाइ थियो । संघीय संसद्, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध...
-
अब कुनै हालतमा मुलुकले लकडाउनको बाटो रोज्नु हुँदैन : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अब मुलुकले कुनैपनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताउनुभएको छ । सोमबार राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै यस्तो बताउनुभएको हो । सो अवसरमा मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना म...
-
आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउन चुनौती छ : गभर्नर अधिकारी
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताउनुभएको छ । आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उहाँले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताउनुभयो। खासगरी धान उत्पा...
-
लोकदिप सहकारीले साढे १४ करोड लगानी
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले करिब साढे १४ करोड लगानी गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौ बार्षिक साधारणसभामा १ करोड ४२ लाख ८२ हजार शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा १४ करोड ४० लाख लगानी गदैं १४ करोड ३५ लाख निक्षेप संकलन गरेको छ । सहकारीको विभिन्न कोषहरूमा ४२ ला...
-
गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी
बेनी । म्याग्दीको धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा रहको क्षेत्र विकास कोषको शनिबार सम्पन्न ७ औं विशेष अधिवेशन तथा १६ औं कार्यकारी सभाले कोषको अध्यक्षमा सर्वसम्मत रुपमा रेग्मीलाई चयन गरेको हो । रेग्मी यस अघि कोषको सदस...
-
म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न (तस्बिरहरु)
काठमाडौं ।काठमाडौंको गोंगबुचोक स्थित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाको सहकारीकी वरिष्ठ सल्लाहकार डा.ज्योती शेरचन र जेष्ठ शेयर सदस्य ७४ बर्षिय इन्द्रबहादुर अधिकारीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सहकारी अभियन्ता तथ...
-
नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ हो : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताउनुभएको छ । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४औँ साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेपालबाट ठुलो श्रमशक्ति विदेश गइरहेको र ...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 177
- Next Page »
























