• दार्चुलाको होटलमा नेपाल प्रहरीका एक सई मृत फेला

    दार्चुला । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् । उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहर...

  • भूकम्पपछिको पुनर्निर्माणका लागि भारतको डेढ अर्ब सहयोग

    भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले उक्त सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तरण गरेकी हुन् । मंगलबार भारतीय राजदूतावासले उक्त सहयोग रकमको चेक हस्तान्तरण...

  • व्यवस्थापनका नाममा वन फँडानी

    काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको अध्ययन उपसमितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा वन फँडानी भइरहेको निष्कर्ष निकाल्दै त्यसमा संलग्न पदाधिकारीलाई कारबाहीका लागि वन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्द...

  • बाँकेमा थप एक कोरोना स‌ंक्रमितको मृत्यु

    बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान उपचारकै क्रममा नेपालगन्जका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका ५२ वर्षीय कोरोना संक्रमित पुरुषको उ...

  • सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

    स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रम...

  • सार्क सम्मेलन छिट्टै गर्न प्रस्ताव

    काठमाडौँ । नेपालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को १९औं शिखर सम्मेलन छिटै आयोजना गर्न व्यावहारिक विकल्प अघि सार्न सदस्य मुलुकहरूसँग आग्रह गरेको छ । बिहीबार आयोजित सार्क सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो प्रस्ताव अघि सारेका हुन् । मन्त्री ...

  • स्याङ्जा पहिरो:एकै परिवारका नौ जनाको सामूहिक दाहसंस्कार

    स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चित...

  • नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि ,१७ को मृत्यु

    काठमाडौं ।नेपालमा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको हो । यसैगरी ,...

  • अन्नपुर्णको जलथले र कोप्चेपानी बस्तीका २६ घर पहिरोको उच्च जोखिममा (भिडिओ /फोटो)

    पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ३ जलथले र वडा नम्बर ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा रहेका छन् । बुधबार अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोको कारण जलथलेमा तीन घर उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेका तीन घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्...

  • पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

    धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ । सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए ।...