• म्याग्दी सञ्चारिका समूहको अध्यक्षमा जिसी चयन

    म्याग्दी । सञ्चारिक समूह नेपाल जिल्ला शाखा म्याग्दीमा नयाँ कार्यसमिति चयन भएको छ । सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम अधिवेशनले देवी जिसीको अध्यक्षतामा १३ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनबाट सञ्चारिका समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्य...

  • बाल कचहरीः बालअधिकार संरक्षणको लागि घोषणापत्र जारी

    बेनी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र धवलागिरि गाउँपालिका–३ मुना स्थित फलियागाउँमा रहेको धवलागिरि माध्यमिक विद्यालयमा बाल बालि...

  • म्याग्दीमा ब्याडमिन्टन प्रतियोगिता सुरु

    बेनी । सम्याग्दी को दरमुकाम बेनीमा छात्र/छात्रा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिका ब्याडमिन्टन संघले ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितालाई बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । जिल्ला खेलकुद विकास समितिको कवडहलमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा ९ वटा...

  • मान्छेको जेठो पुस्ता

    म्याग्दी । घटना २०७० साल आषाडको दोश्रो साताको प्रारम्भकै हो । उनताका मेरो बसाई गोंगबुमा थियो । व्यापार व्यवसाय थिएन । कामको खोजीमा काठमाडौं छिरेको पनि होइन । नितान्त व्यर्थैमा ज्यान जान्छ कि भन्ने तर्सोले बेनीबाट भागिएको थियो भन्न लाज मान्नु पर्दैन । मलाई त किन हो मर्ने कुरासँग उति डर लागेको थिएन । मरिहालिएला वा ज्यानै...

  • मोनाको पाँचौं महाधिवेशन असोज २६,२७ र २८ गते बेनीमा हुने

    म्याग्दी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको असोज २६,२७ र २८ गते हुने भएकोे हो । मोनाले बुधबार पत्रकार सम्मेलनमार्फत न...

  • अस्ट्रेलियामा रहेका प्रवासी नेपालीले मनाए तीज धमका २०२३

    म्याग्दी । अस्ट्रेलियामा विभिन्न पेशा/ व्यवसायमा आवद्ध रहनु भएका प्रवासी नेपालीहरुले हरितालिका तीज धमका २०२३ भब्यरुपमा मनाएका छन् । सेप्तम्बर ९ तारिख अस्ट्रेलियाको सिड्नी स्थित ग्रानभिल रातो घरमा इभेन्ट वाई रोयलको आयोजना तथा ठकुरी समाज अष्ट्रेलिया र राखु समाज अस्ट्रेलियाको सहकार्यमा हिन्दु नारीहरुको महानचाड हरितालिका त...

  • विपी जयन्तीमा गण्डकी प्रदेश पुरस्कारबाट म्याग्दीका श्रेष्ठ सम्मानित

    बेनी । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशन‌मा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननाय...

  • ‘योजनाको गुणस्तरीय कार्यान्वयनमा स्थानीयको जोड’

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै कोभिड १९ वडा समन्वय समितिको आम्दानी तथा खर्च समेत सार्वजनिक गरिएको छ ।...

  • छात्रा फुटबलको उपाधि जनप्रिय माविलाई

    बेनी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै बेनीमा जारी दोस्रो दोभान कप छात्रा प्रतियोगिताको उपाधी जितेको छ। म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि जारी अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा निर्धारित...

  • मोना बहराइनको अध्यक्षमा पाइजा मगर

    बेनी । बहराइनमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति बहराइनको अध्यक्षमा विकाश पाइजा मगर चयन हुनुभएको छ । १३ औं महाधिवेशनबाट पाइजा मगर सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महिला बिष्णु रकाल, वरिष्ठ उपाध्यक्ष गम शेरचन,उपाध्यक्ष हेम...