पिप्ले । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले म्याग्...
समाज
-
-
कतारमा वृहत रक्तदान कार्यक्रम हुँदै
म्याग्दी । कतारमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको छ । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोनां कतार र माेना कतार वहुउद्धेश्यीय अक्षयकाेषकाे आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम हुने भएको हो । हमाद हस्पिटलमा विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा रक्तदान गर्न आह्वान गरिएको छ । रगत ...
-
मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण
बेनी । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र म...
-
नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा
बेनी। म्याग्दी सदरमुकाम बेनीमा भोलीदेखि औपचारिक रुपमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । सम्मेलनकाे तयारी भएकाे छ ।असोज ५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा भव्य उद्घाटन हुनेछ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने...
-
म्याग्दीमा गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइयो
बेनी । म्याग्दीमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। कांग्रेस म्याग्दीको आयोजनामा नेता सिंहको २६औँ स्मृति दिवस मनाइएको हो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान स...
-
मोना क्रोएसियाको अध्यक्षमा सुन्दास
म्याग्दी । अध्ययन ,रोजगारी लगायत विभिन्न शिलशिलामा क्रोएसियामा रहेका म्याग्दीलीको साझा संस्था मोना क्रोएसियाको प्रथम अधिवेशनबाट रुपेश सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन गर्बुजा, द्वितीय उपाध्यक्ष सुमन थापा, महासचिब प्रेम परियार, सचिब रमेश परि...
-
नानी–सुक स्मृति पुरस्कार म्याग्दीका नैनकुमार श्रेष्ठलाई
पोखरा । नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका अगुवा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ सोमबार पोखरामा पुरस्कृत हुनुभएको छ । नानी–सुक स्मृति प्रतिष्ठानले १७ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उहाँलाई नगद २५ हजार ५२५ रुपैयाँ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गर्नुभयो । ...
-
दग्नाममा सार्वजनिक सुनुवाई सम्पन्न
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतबार वडा कार्यलयको आयोजनामा आर्थिक बर्ष २०७९/०८० मा भएका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा...
-
मोना युएईको हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम (तस्बिरहरु)
बेनी । युएईमा हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा युएईको वर दुबई स्थित बैट अल जैर्यान रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष तथा मोना युएईमा संरक्षक ई.नन्द गर्बुजाले कार्यक्रमको उ...
-
म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक संस्था बन्द गर्ने
म्याग्दी । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन–२०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका शिक्षकहरु आइतबार बिरोध प्रर्दशनमा सहभागि हुन काठमाडौ पुगेका थिए । नेपाल शिक्षक महास...













