• सासु–ससुराको राम्रो हेरचाह गर्ने बुहारी सम्मानित

    लमजुङ । वृद्ध सासुससुराको राम्रो हेरचाह गर्ने बुहारीहरूलाई लमजुङमा सम्मान गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । आफ्ना वृद्ध सासुससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरूलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादु...

  • अमेरिकी दूतावासलाई सेनाले लेखेको पत्रबारे मलाई जानकारी गराइएन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँगको एसपीपीमा सहभागी नुहने भनेर आफ्नो नेतृत्वको सरकारले टुङ्ग्याएको दावी गर्नुभएको छ । शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले टुंगो लागिसकेको बताउनुभएको हो । तर अहिले भ्रम फिँजाएर प्रचण्डले केपी ओलीको नेतृत्वमा एसप...

  • ओली सरकारकै पालामा एसपीपीमा सहभागी हुन सेनाले पठाएको थियो पत्र

    काठमाडौँ । स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी)मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो । यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र न...

  • विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा जनता मावि प्रथम (फोटो फिचर)

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका अन्तर विद्यालय  स्तरीय सामुहिक लोकनृत्य  प्रतियोगितामा जनता मावि प्रथम भएको छ । बुधबार रघुगंगा गाउँपालिकाले आयोजना गरेको गाउँपालिका केन्द्र मौवाफाँटको सभाहलमा भएको अन्तर विद्यालय सामुहिक लोकनृत्य प्रतियोगितामा आधारभुत र माध्यमिक तर्फको दुबै प्रतियोगितामा जनता माध्यमिक विद्यालय दग्...

  • दुर्गम खाम्लामा सडक पुग्यो

    म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो । मुदीमा निर्माण हुने ५३ मेगावाट क्षमताको अपरम्याग्दी एक, ३७ मे...

  • भूमे पुजा सहित पुन समाजको १६ औं महाधिवेशन पोखरामा

    सुरेन गरुङ्ग पोखरा । पुन समाज नेपाल द्वारा संयुक्त रुपमा आयोजना गरीएको भुमे पूजाँ २०७९ सम्पन्न भएको छ। मंगलबार पोखरामा पुन समुदायले धार्मिक बिधी अनुसार भूमे पुजा सम्पन्न संगै १६ औं अधिवेशनको तयारी पुरा भएको हो। पुजा आयोजनामा विभिन्न क्षेत्रबाट पाल्नु भएका पाहुजाहरुलाई जाँड,सेलरोटी आलुको परीकार प्रसादको रुपमा ग्रह...

  • खेलाडी उपचार केन्द्रका लागि बजेटको व्यवस्था गर्छौं : मन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी आर्थिक बर्षदेखि खेलाडीहरूको उपचार व्यवस्थाका लागि चिकित्सा केन्द्रको व्यवस्था गर्ने बताउनुभयो । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत उठेका प्रश्नहरुको जवाफ दिँदै खेलाडीहरूको सं...

  • तलब बढाइएको छ, कर्मचारीहरु काममा थप लगनशील हुने विश्वास छ : प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियनसँग समन्वय गरेर जाने विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले ट्रेड युनियनले उठाएका विषय क्रमश सम्बोधन गर्दै लाने विश्वास समेत दिलाउनुभयो । ‘श्रमिकको हक, अधिक...

  • मन्त्री र सीडीओलाई पनि विपद सम्बन्धी तालिम आवश्यक : गृहमन्त्री खाँण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् सम्बन्धी सामान्य तालिम सम्बन्धित मन्त्रालयका मन्त्री, कर्मचारी र प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायतलाई पनि आवश्यक भएको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा गत वैशाख २५ गतेदेखि सुरु भएको गोताखोर तालिमको शनिबार समापन गर्दै गृहमन...

  • विपत‍्मा उद्धारको अभ्यास महत्त्वपूर्ण : मन्त्री कार्की

    विराटनगर । वर्षाको समयमा विपत् भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत् पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिवार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यमा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्...