• एमसीसी कार्यान्वयनको संशोधित पत्र संसदमा पेश गर्न रावलको माग

    काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विवादित बुँदा संशोधनको पत्र संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ । बिहीबार संसदमा जारी बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै डा.रावलले व्याख्यात्मक टिप्पणीसहित संसदबाट पास भएको भनिएको एमसीसीको संशोधि...

  • काठमाडौं महानगरमा एकीकृत समाजवादीको पहिलो जित, वडाध्यक्ष बने डंगोल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं महानगरको वडामा जित निकालेको छ । महानगरको वडा नम्बर १५ मा एकीकृत समाजवादीका उम्मेदवार ईश्वरमान डंगोल निर्वाचित हुनुभएको छ । एकीकृत समाजवादीबाट काठमाडौं महानगरका वडामा विजयी हुने एकमात्र उम्मेदवार हुनुहुन्छ । निर्वाचित डंगोलले तीन हजार ४७६ मत पाउनुभएको छ । डंगोलले कांग्रेसका...

  • डोरबहादुर बने विश्वकै होचो किशोर

    काठमाडौँ । नेपालका डोरबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचो किशोर (पुरुष) को विश्व रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई सो उपाधि दिएको हो । गिनिज बुकका अनुसार उनको जन्म सन् २००४ को १४ नोभेम्बरमा भएको थियो । उनी १७ वर्षका भएका छन् । उनको उचाइको मापन सन् २०२२ को मार्च २३ मा काठमाडौँमा गरिएको थियो । ...

  • देउवालाई ओलीको आग्रह : ईपीजी प्रतिवेदन एक पक्षीय रुपमै भए पनि बुझ्नुस्

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझेर सार्जजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर ईपीजी प्रतिवेदन सार्वजनिक गर्न देउवालाई ओलीले आग्रह गर...

  • हदम्याद बहस– वर्षौँपछि प्रहरीले बलात्कारसम्बन्धी मुद्दामा दसी प्रमाण अदालतलाई के बुझाउँछ ?

    काठमाडौँ । बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन वा नहटाउने बहस चलिरहेको छ । मौजुदा मुलुकी अपराधसंहिता–२०७४ अनुसार बलात्कारसम्बन्धी घटनामा जाहेरी दिने हदम्याद एक वर्ष छ । ८ वर्षअघि भएको एक सौन्दर्य प्रतियोगितामा विजेता बनेकी युवती बलात्कृत भएको घटना सार्वजनिक भएपछि हदम्याद हटाउनुपर्ने सवाल महिला नेता र महिला अधिकारकर...

  • गठबन्धन सरकार नै जेरीजस्तो गुजुल्टिएको छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तेलमा तारेको तर चास्नीमा नडुबाएको जेरी जस्तै भएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सरकारलाई चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरी जस्तो भएको टिप्पणी गर्नुभएको हो । ‘यो सरकार...

  • २१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने

    काठमाडौँ । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताउनुभयो । उहाँका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्Ȁ...

  • अन्तरघातले चुनाव हारियो : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताउनुभएको छ । बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले अन्य दलका कारण नभई एमालेकै कारण चुनाव हारिएको बताउनुभएको हो ‘अरू पार्टीका कारण होइन ‍य...

  • यौनजन्य हिंसाका उजुरीको हदम्याद हटाउन माग

    काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ। समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरण र उजुरीको लागि हदम्याद तोक्न नहुन’भन्ने विषयमा बुधबार बुझाएको ध्...

  • गौशाला प्रहरी वृत्त अगाडि सेन्ट लरेन्स कलेजका विद्यार्थीको प्रदर्शन

    काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विरुद्ध विद्यार्थीहरुले बुधबार पनि प्रदर्शन गरेका छन् । बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो । उनीहरुले दुई शिक्षकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प...