मुगु । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरी...
समाज
-
-
कुल पूजाका नाममा महिलामाथि दुर्व्यवहार गर्ने धामी–पूजारी पक्राउ
सुर्खेत । महिलामाथि दुर्व्यवहार गर्ने धामी र पूजारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार तीन जनालाई पक्राउ गरेको हो। केही दिनअघि धामी–झाँक्रीसँग उपचार गराउने क्रममा एक महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्ख...
-
भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो
एजेन्सी । भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन् जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् । भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ...
-
आगलागीमा परी २ बालबालिकाको मृत्यु
रौतहट । रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको फतुवा बिजयपुर नगरक्षेत्रभित्र आगलागी हुँदा जलेर २ बालबालिकाको ज्यान गएको हो । मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्। बरगिनिया गाउँमा मदन यादवको फुसको छ...
-
थप २९० जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ८९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना निको भ...
-
बाँदरझुलावासीका माग सम्बोधन हुने, ३ बुँदे सहमतिसँगै आन्दोलन रोकिने
काठमाडौँ । चितवन माडीको बाँदरझुलावासीको समस्या सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बाँदरझुला संघर्ष समिति र सरोकारवालाबीच भएको छलफलमा समस्या सम्बोधन गर्ने सहमति भएको हो । बाँदरझुलावासीलाई तत्काल लालपूर्जा दिलाउनका ला...
-
ओमिक्रोनका कारण बेलायतमा १२ जनाको मृत्यु
काठमाडौँ । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट हालसम्म १२ जनाको मृत्यु भएको छ । तीव्र रुपमा फैलिएको ओमिक्रोनबाट उनीहरुको मृत्यु भएको उपप्रधानमन्त्री डोमिनिक राबले पुष्टि गर्नुभएको छ । अहिले ओमिक्रोनबाट संक्रमित १०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय बेलायतमा ठुलो संख्...
-
घोराहीको सामुदायिक बाल अस्पताल चार वर्षदेखि बन्द
दाङ । २०६६ सालमा घोराही–१६ स्थित सर्रामा सामुदायिक बाल अस्पताल सञ्चालन हुने भएपछि स्थानीय हर्षित भए । घर छेउमै बनेको अस्पतालबाट विशेषज्ञ सेवा पाइने भनेर स्थानीय खुसी थिए । तर स्थानीयको त्यो खुशी लामो समय टिकेन । बाल अस्पताल सेवा सुरु गरेको वर्षदिन नपुग्दै बन्द भयो । अस्पताल बन्द भएपछि अस्थायी प्रहरी चौकीले भवनलाई आव...
-
आजदेखि सुर्खेत विमानस्थल पुनः सञ्चालनमा
सुर्खेत । मर्मतका लागि भन्दै एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि विमानस्थल बन्द थियो । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जानकारी दिएको छ । विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि व...
-
टेको लगाइएको पुल भाँच्चिँदा एकको मृत्यु
ललितपुर । ललितपुरको चापागाउँ छम्पी जोड्ने फलामे पुल भाँच्चिँदा एक गाडी चालकको मृत्यु भएको छ । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिँदा एक टिपर चालकको मृत्यु भएको हो । पुल भाँच्चिएर गाडीमा ठोक्किँदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको ज्यान गएको महानगरीय प्रहरी वृत्त चा...





















