• रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

    रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो सैनामैनाको मुर्गियामा ठक्कर खाएका हुन् । दुर्घटनामा दुबै सवारी साधनका च...

  • स्थानीयबासीद्धारा घारखोला जलविद्युत आयोजनामा अवरोध

    म्याग्दी । निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा स्थानीयबासीले काम रोकेर अवरोध गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नती नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयबासीले बुधवारदेखि आयोजनाको सम्पूर्ण का...

  • महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छः राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान,२०७८ का लागि आज शुभकामना सन्देश दिँदै उ...

  • दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी नेताका परिवारलाई नौ लाख क्षतिपूर्ति

    गोरखा । बसको ठक्करबाट मृत्यु भएका गोरखा पालुङटारका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका अध्यक्ष सुवर्ण देवकोटाको परिवारलाई रु नौ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । यातायात व्यवसायी, पीडित पक्ष र पीडकपक्षबीच भएको त्रिपक्षीय वार्ताले मृतकका परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम प्रदान गर्ने सहमतिपछि आफन्तजनले शव बुझेका...

  • आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू

    काठमाडौँ । आज (बिहीबार) २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोकेको छ । महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद...

  • बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक विदा

    बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक विदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक विदा दिएको हो । गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको जनाएको छ । स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा ...

  • थप ३३२ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना नि...

  • भाषा वैज्ञानिक सम्मेलनमा ३२ भाषाबारे छलफल हुँदै

    काठमाडौँ । विभिन्न ९ देशका भाषा वैज्ञानिकले ३२ भाषालाई लिएर छलफलमा जुट्ने भएका छन् । भाषा विज्ञान समाज नेपालको ४२ औं वार्षिक सम्मेलनमा उनीहरु जुट्न लागेका हुन् । यही शुक्रबार र शनिबार दुई दिने भुर्चुअल सम्मेलनको तयारी गरेको समाजका अध्यक्ष भाषाशास्त्री कृष्णप्रसाद चालिसे जनाएका छन् । ‘यस वर्ष भाषा विज्ञानका २१ वटा वि...

  • सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उहाँले कुनै उपाय अपनाएर ...

  • नेपालमा ‘क्रिप्टोकरेन्सी’कारोबार गर्न सकिने : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने बताउनुभएको छ । नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताउनुभएको हो। राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले भन्नुभयो, ‘हामीले डिजिटल भुक्तानीलाई सबैभन्दा पहिले मूलधारमा ल्याउनुपर्छ र ...