सिमकोट । सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किदा स्थानीय खुसी भएका छन् । खाने पानी सुकेको लामो समय भएको भएता पनि हुम्लामा धेरै वर्षा भएका कारण २० वर्षदेखि सुकेको मुहानमा पानी निस्किएको स्थानीय धन्दे पार्कीले बताउनुभयो । वि...
समाज
-
-
वीरगञ्जस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा
काठमाडौँ । नेपालकै ठूलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगञ्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ। विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगञ्ज महानगरपालिकाको पहलमा मर्मतसम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो। महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मतसम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याए...
-
होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा सञ्चालित होटल यतिको आयोजनामा यति लोक सांस्कृतिक साँझ–२०७८ मनाइएको छ । होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृति र शुभदिपावलीको अवसरमा मङ्गलबार यति लोक सांस्कृतिक साँझको आयोजना गरिएको हो । ‘लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आयोजना गरिएक...
-
बिममा युवासँग महालक्ष्मी लाइफ बीमा जागरण अभियान म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी
म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बीमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण अभियान यही असोज २ ग...
-
पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान घोषणा
काठमाडौँ । वरिष्ठ मानवाधिकारवादी नेता पद्मरत्न तुलाधरको तेस्रो पुण्यतिथिका अवसरमा ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’ गठन गरिएको छ । प्रतिष्ठानको अध्यक्षमा पूर्व सभामुख दमननाथ ढुङ्गाना रहनुभएको छ भने संरक्षकमा जनकवि दुर्गालाल श्रेष्ठ रहनुभएको छ । प्रतिष्ठानको उपाध्यक्षमा डा.चुन्दा बज्राचार्य, महासचिवमा डा....
-
थप ४४७ जनामा कोरोना संक्रमण, ७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय १३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ४ सय ३९ जना नि...
-
राष्ट्र बैंकले गर्यो जिएमई–पेको अनुमति खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो। 'यस बैंकबाट २०७७ को असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य ग...
-
जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा ३ को मृत्यु
जाजरकोट । जाजरकोटमा ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो। मृत्यु हुनेमा नलगाड नगरपालिका–५ का ३५ वर्षीय चङ्कलाल विक, २५ वर्षीय सुरेश खत्री ...
-
तिहारमा ढुक्क भएर झिलिमिली बत्ती र उपकरणहरु बाल्नुस् : घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माग अनुसार विद्युत् दिन कुनै समस्या नरहेको बताउनुभएको छ ।प्राधिकरणले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मागअनुसार विद्युत् दिन कुनै समस्या नरहेको बताउनुभएको हो । तिहारमा १ हजार ५ सय मेगावाटभन्दा बढी खपत नहुन...
-
थप ४६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ८७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ सय ५५ जना ...





















