• पुलाचौर सामुहिक बलात्कार घटनाका फरार तीन जना पक्राउ

    बेनी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका फरार आरोपित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईका अनुसार जिल्ला बाहिरका फरक–फरक स्थानबाट उनिहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका तीनै जनालाई सोमबार बेनी ल्याइएको छ । पक्राउ ...

  • चीनद्धारा नेपाली सेनालाई ३ लाख डोज खोप प्रदान

    काठमाडौँ । चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो । सोमबार जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्...

  • बेपत्ता आरोही खोज्न तालिम प्राप्त टोली परिचालन

    काठमाडौँ । सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ । कूल ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जा...

  • दाङमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १६ घाइते

    दाङ । सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य १६ जना घाइते भएका छन्। सल्याानको कालिमाटीबाट दाङ आउँदै गरेको भे १ ज ५२२ नम्बरको यात्रुबाहक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो। दाङको बबई गाउँपालिका वडा नम...

  • जनगणनासँगै मातृ मृत्युदरसमेत आकलन गरिँदै

    काठमाडौँ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनासँगै मातृ मृत्युदर पत्ता लगाउने भएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाका क्रममा पहिलो पटक मातृ मृत्युदरको आकलन गर्न थालिएको हो । जनगणनाको १२ औं शृंखला बिहीबार सुरु हुँदै छ । निर्देशक लामिछानेले विभागको नेतृत्व र स्वास्थ्य तथा जनसंख्या मन्त्रा...

  • आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

    काठमाडाैँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको म...

  • नेपाल सम्बत ११४२ को अवसरमा शुभकामना आदानप्रदान

    बेनी। म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरी खलको निर्माणाधिन सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्...

  • १/१ लाख राशीका २ स्मृति पत्रकारिता पुरस्कार स्थापना

    बागलुङ ।प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । जिल्लामा कृयाशिल पत्रकारलाई पत्रकारितामा हौसला, प्रेरणा र उर्जा प्रदान गर्ने उद्येश्यले नगद रु १/१ लाखको पुरस्कार स्थापना गरिएको प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए । गलकोट नगरपालिका वडा नं ७ मल्म अहिले ...

  • पाला बनाउने पेसा संकटमा : बजार छ, माटो छैन

    भक्तपुर । घरजस्तै देखिने सानो छाप्रो । छाप्रो पोलिएका पाला अर्थात् माटोको दियो । त्यही पालालाई साबेल र हातबाटै निकाल्दै छिन् सीतालक्ष्मी प्रजापती । उमेर चार दशक नाघेकी प्रजापतीलाई हरेक वर्षको तिहारमा पाला बनाउन भ्याइनभ्याइ हुन्छ । अरु समयको तुलनामा तिहारमा पालाको माग धेरै हुने भएकोले उनीसँगै उनका श्रीमान् रत्नसुन्दर...

  • आधुनिकताको प्रभावले लोप हुँदै रैथाने यन्त्र

    सुर्खेत । आधुनिकतासँगै ग्रामीण भेगका परम्परागत घरेलु यन्त्र÷उपकरण हराउन थालेका छन् । सुविधाभोगी मानव स्वभाव र आधुनिकताको प्रभावस्वरुप कर्णालीका ग्रामीण भेग (विशेषगरी मध्यपहाड क्षेत्र) बाट ढिकी, जाँतो, हाते मुसल, कोल लगायतका रैथाने यन्त्र/उपकरण लोप हुँदै गएका छन् । ग्रामीण क्षेत्रमा भित्रिएका टुकटुके मिल र पानी घट्ट ...