• नेपाली दूतावास लन्डनको कार्यबाहक राजदूतमा प्रवक्ता खनाल

    बेलायत । नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त हुनुभएको छ । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त हुनुभएको हो । राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मि...

  • नयाँबानेश्वरको बीच सडकमा भ्वाङ

    काठमाडौं । राजधानीको व्यस्त सडक नयाँ बानेश्वर मिनभवन सडकखण्डमा सोमबार बिहान एकाएक भ्वाङ परेको छ । सडक भ्वाङ पर्दा केहीबेर यातायातसमेत अवरुद्ध हुन पुगेको थियो । सो भ्वाङ पुर्नका लागि सडक विभागका कर्मचारी खटिएका थिए । प्रत्यक्षदर्शीका अनुसार सुरुमा सानो भ्वाङ परेकामा डोजर चलाउने क्रममा भ्वाङ ठूलो भएको थियो । अहिले भ्व...

  • पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते

    पाँचथर । पाँचथरबाट झापातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका५ को सिवा खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका अनुसार घाइते भएकामध्ये केहीको अवस्था चिन्ताजनक छ । गम्भीर अवस्थाका घाइतेहरूको पाँचथरमा उपचार हुन...

  • महानगरको प्राथमिकतामा स्वास्थ्य सेवाः मेयर दाहाल

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले १ वडा एक स्वास्थ्य केन्द्र घोषणालाई कार्यान्वयनमा ल्याएको बताउनुभएको छ। भरतपुर महानगरपालिका वडा नं ५ स्थित आनन्दपुरमा सोमबार भीमलाल आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गर्दै प्रमुख दाहालले जनप्रतिनिधीको रूपमा कार्यभार सम्हालेसँगै नगरवासीको आध...

  • मङ्सिर र पुसमा बाघ गणनाको तयारी

    चितवन ।  राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चाररपाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट...

  • मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात (फाेटाे फिचर)

    मुस्ताङ । हिमाल पारीको जिल्ला मुस्ताङको पबित्र तिर्थस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा हिमपात भएको छ । मुक्तिनाथ मन्दिर भन्दा माथिको पहाड क्षेत्रमा आइतबार साँझ हिउँ परेको हो । मुक्तिनाथका होटल अन्नपुर्ण इनका सञ्चालक अमृत सुवेदीका अनुसार मुक्तिनाथ मन्दिर भन्दा माथिल्लो भेकमा हिजो बेलुका देखि हिउँ परेको छ ।Nepal televisi...

  • हङकङबाट खोटाङ घुम्न आएका किसन राईको भिरबाट लडेर मृत्यु

    काठमाडौँ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । काठमाडौँबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेर पत्रकार राईको मृत्यु भएको हो । गाडी रोकेर दिसापिसाब गर्न भन...

  • ११ जना अफगानी ‘शरणार्थी’ प्रहरीको नियन्त्रणमा

    काठमाडौं । काठमाडौंको सिनामंगलबाट अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अफगान मुलका ११ जनालाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताउनुभयो । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आ...

  • शितगंगामा फैलियो झाडापखलाको प्रकोप

    अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–११ खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् । खयरवट्टी स्थानीयमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि शितगंगा नगरपालिकाको स्वास्थ टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो । हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बि...

  • राति ८ बजेसम्म सिडिओ कार्यालयबाट नागरिकता वितरण

    अर्घाखाँची । आइतबार राति करिब ८ बजेको समय । सामान्यतया यो समय खाना खाने र सुत्ने समय हो । तर, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भने भिडभाड थियो । कार्यालयभित्र कर्मचारीहरू नियमित काममा निरन्तर जुटिरहेका थिए भने बाहिर सेवाग्राहीहरूको भिडभाड थियो । आइतबार जिल्ला प्रशासनले रेकर्ड तोड्दै अत्याधिक नागरिकता वितरण गरेको...