काठमाडौँ । सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्टयाई जङ्गे पिलर कायम गर्न माग गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणसँग मन्त्रालयमा भेट गरी उनीहरुले उक्त माग गरेका हुन्। अभियान टोलीले मन्त्री खाँणलाई चार बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ। ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जो...
समाज
-
-
गढीमाई मन्दिर परिसरमा ‘टिकटक’ निषेध
वीरगंज । बारा जिल्लाको महागढीमाई नगरपालिका, बरियापुरस्थित विश्वप्रसिद्ध धार्मिक स्थल गढीमाईको प्राङ्गण टिकटक बनाउनेहरुका लागि निषेधित गरिएको छ। त्यहाँ टिकटक भिडियो बनाउनेहरुलाई दण्ड जरिवानाको व्यवस्था लागु गरिएको छ र ‘टिकटके’ लाई नियन्त्रण गर्न नगर प्रहरी समेत खटाइएको छ। ‘केही समय त यहाँको माहोल नै बिग्रेको थियो, यत...
-
प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन सकिने प्रशस्त आधार छन्ः बिडारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउनसक्ने प्रशस्त आधार र कारण बनेको टिप्पणी गर्नुभयो। तर, आफ्नो पार्टीले प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउनेबारे कुनै छलफल नै नगरेको उहाँको भनाइ छ । उनले महाभियोग नै लगाउने भए...
-
थप ६६६ जनामा कोरोना संक्रमण, ११ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ सय २२ जना निको ...
-
‘भूमिहीनको व्यवस्थापन हुन्छ’ : मन्त्री श्रेष्ठ
चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिनुभएको छ ।मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रमबाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पार्नुभयो । 'गरिबी निव...
-
सेनाले जाजरकोटमा बनायो रातमा अवतरण गर्ने मिल्ने हेलिप्याड
जाजरकोट । जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ । सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा उक्त रात्रीकालिन हेलिप्याड निर्माण गरेको हो । चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढी ...
-
टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी
सिमकोट । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ। खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनु...
-
काठमाडौंमा आजदेखि अष्ट्राजेनेका खोप लगाइने
काठमाडौँ । काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनेका खोप लगाइने भएको छ।पहिलो मात्रा अष्ट्राजेनेका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो। आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ। वीरेन्द्र सैनिक...
-
श्रीमानद्धारा श्रीमती र छोरीको हत्या
झापा । इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ। उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ...
-
नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य
रुपन्देही । भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक भएको बताउनुभएको छ । भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले भन्नुभयो, “हिन्दूत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।” ...






















