काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाले देशका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहतको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँडलाई सो निर्देशन दिनुभएको हो।गृहमन्त्री खाँडले विपद्को जोखिम कम ग...
समाज
-
-
पहिरोको कारण खोड्पेका सात घर उच्च जोखिममा
बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएको पहिरोले सात घर उच्च जोखिममा परेका छन् । मंगलबार बिहान ५ बजेतिर गएको पहिरोले चन्द्र सिंह महरा, लक्ष्मीदत्त पन्त, कृष्णसिंह भाट, कृष्ण बिष्ट, सामना अवस्थी र गोपाल भाटको जोखिममा परेका हुन् । खोड्पे बजार क्षेत्रको पश्चिमपट्टी गएको पहिरोले घरहरू जोखिममा परेको प्रहरी चौकी खोड...
-
महाकालीको बाढीमा फसेका पाँचजना रुखमा, उद्धारको आग्रह
कञ्चनपुर। भीमदत्त नगरपालिका–९ मुसेट्टिका महाकाली नदीका बाढीमा फसेका एकै परिवारका पाँचजना उद्धारको पर्खाइमा छन्। सोमबार राति घर नजिकैको कुखुराको खोर हेरालाका रुपमा गएका पुष्कर, वसन्ती , अशोक र अजय नायक र दीर्घमती खड्का बाढीमा फसेका जनाइएको छ । स्थानीय बासिन्दाका अनुसार उनीहरु बाढीबाट जोगिन रूखमा बसेका छन् । बाढीमा फस...
-
सुदूरपश्चिममा मौसम खराब, उद्धारका लागि आएको हेलिकप्टर विमानस्थलमै
धनगढी । सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न आएको हेलिकप्टर धनगढी विमानस्थलमै अवतरण गरेको छ। खराब मौसमका कारण कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा नदीमा फसेकाको उद्धार गर्न सकिएको छैन। अहिलेसम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारको पर्खाइमा छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिका...
-
प्रचण्डसमक्ष केन्द्रीय सदस्य रामकुमारको गुनासो
काठमाडौँ । नेकपाबाट अलग भएपछि संगठन पुनर्निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रको प्रायः हरेक संगठनमा विवाद देखिन्छ । ती विवादहरु दैनिकजसो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु पुग्ने गरेका छन् । मधेसमा पनि माओवादीभित्र चरम विवाद छ । मधेसमा माओवादी केन्द्रको विभिन्न गुट छन् । मधेसका नेताहरुले अध्यक्ष प्रचण्...
-
१०१.९२ अंकले घट्यो सेयर बजार
काठमाडौँ । सेयर बजारमा वाणिज्य बैंकहरुबीच देखिएको चर्को ब्याजदर बढाउने प्रतिस्पर्धाको नकरात्मक असर देखिएको छ । वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको हो । बजारमा तरलताको अभाव भइरहँदा वाणिज्य बैंकहरुले निक्षेपकर्ताको रकम तान्न निक्षेपको ...
-
सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु, २ घाइते
धनगढी । सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन्। यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन्।आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ। यस्...
-
सेती नदीमा ६० जना फसे, बाढीले झोलुङ्गे पुल बगाउँदा उद्धारमा कठिनाइ
धनगढी । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् । वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिनुभयो । ‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँद...
-
एमालेको केन्द्रीय सदस्य हुन १० वर्ष कुर्नुपर्ने
काठमाडौँ । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको छ । एमालेको दशौं महाधिवेशन आगामी मंसिर दोस्रो साता हुँदैछ । गत भदौ १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुन...
-
सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिन्छ : राज्यमन्त्री श्रेष्ठ
चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिनुभएको छ । यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले सरकारी अस्पतालमा कार्यरत चिकित...






















