• बेमौसमी वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिँदै

    मकवानपुर । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आइतबारदेखि निरन्तर रुपमा परिरहेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न थालेको छ । अविरल वर्षाका कारण प्रदेशको चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली लगायतका जिल्लामा कृषि बालीमा भएको क्षतिको लगत संकलन कार्य सुरु गरिएको मन्त...

  • जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी...

  • काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध

    काठमाडौँ । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका ...

  • बाढीपहिरो पीडितको उद्धारमा खटिन प्रचण्डको अपिल

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बाढीपहिरो पीडितको उद्धार कार्यमा खटिन सबैलाई अपिल गर्नुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बाढीपहिरोमा फँसेकाहरको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोब...

  • न्यादी हाइड्रोपावरको आइपिओ शुक्रबार बाँडफाँट हुने

    काठमाडौँ । न्यादी हाइड्रोपावरको आइपिओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यसको प्रि–अलोटमेन्ट मंगलबार सम्पन्न भएको छ । यसर्थ, आइपिओ शुक्रबार बाँडफाँट गरिने तय भएको हो ।न्यादी हाइड्रोपावरको आइपिओमा मागभन्दा बढी आवेदन परेको छ । २३ लाख ५७ हजार १६६ जनाले २ करोड ...

  • एमसीसी देशको हितमा छ : प्रधामन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्नुपर्ने बताउनुभएको छ । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको उहाँको भनाइ छ । वर्तमान संयुक्त सरकारले १०० दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तर्वार्तामा प्...

  • बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा

    बुटवल । तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका वस्ती डुबानमा परेका छन् । सो क्षेत्रका १२ सय घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो । जिल्लामा डुबानमा परेर भौतिक क...

  • भीमदत्तका तीन बस्ती जोखिममा, २७ सयलाई सुरक्षित स्थानमा सारियो

    धनगढी । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा पर्ने बस्तीहरु जोखिममा परेका छन् । ओदाली, बडैपुर र पिपरैया गाउँ बढी जोखिममा परेका हुन् । यी गाउँसहित वडा नम्बर ९ र दोधाराचाँदनी नगरपालिका–१० का करिब २७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । महाकाली नदीमा पानी...

  • डोटीमा बाढी–पहिरो : थप २ जनाको मृत्यु

    डोटी । चार दिनदेखिको बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोबाट जिल्लामा थप दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार सायल गाउँपालिका–१ का ७४ वर्षीय वीरे रोकायालाई छत्रे खोलाले बगाउँदा मृत्यु भएको हो । उनको १०० मिटर तल खोला किनारमा शव भेटिएको हो भने सायल –५...

  • विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान प्रभावित

    विराटनगर । अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पसेको छ। बाढी पसेकोले हवाई उडान प्रभावित भएका छन्।डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ। वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताउनुभएको छ । बुद्ध एयरले पनि आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको जानकारी दि...