• रिभर गाइडलाई १० दिने रोजगारी दिइने

    चितवन । जल पर्यटनमा आश्रित मजदुरलाई रोजगारी प्रदान गरिइएको छ । कोभिड–१९ महामारीका कारण सो व्यवसायमा आवद्ध मजदुर समस्यामा परेका जनाउँदै नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइडलाई नदी सरसफाइ तथा पहुँच मार्ग मर्मत सम्भारका कामसहित रोजग...

  • सुदृढ एकता विधान महाधिवेशनको सन्देश : भट्टराई

    काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताउनुभएको छ । ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टर...

  • दशैं आयो, भत्ता आएन

    सुर्खेत । राउटे समुदायका लागि अघिल्लो वर्षको दशैं विशेष रह्यो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही दशैंको तीन दिनअघि चिंगाड गाउँपालिकाको सल्लेरीस्थित राउटे बस्तीमा पुग्नुभयो । त्यहाँ उहाँले राउटेलाई मासु–भात मात्रै खुवाएनन्, प्रदेश सरकारबाट मासिक दुई हजार भत्ता दिने घोषणा गर्नुभयो। संघीय सरकारबाट तीन हजार...

  • चट्याङ लागेर एकको मृत्यु , ३ घाइते

    बैतडी । बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–५ खालीपाटाका २७ वर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै चट्याङ लागेर तीन जना घाइते भएका छन्। घाइते हुनेमा मृतकका दाजु अम्बे लुहार, मृतकका भिनाजु डिलासैनी–३ का हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपाल...

  • श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

    काठमाडौँ । श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो। 'पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्य...

  • भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम समन्वयमा गरिने

    काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुनःनिर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे छल...

  • संखुवासभाको मादी हत्याकाण्डका ४ अभियुक्त जेल चलान

    खाँदबारी । संखुवासभाको मादीमा ६ जनाको हत्या भएको घटनाका दोषीमध्ये चार जना जेल चलान भएका छन् । संखुवासभा जिल्ला अदालतको फैसलापछि चार जनालाई जिल्ला कारागार खाँदबारीमा पुर्पक्षका लाथि थुनामा पठाइएको हो । अदालतले एकजनालाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ। मादी नगरपालिका १ उम्लिङ खोला गाउँस्थित तेजकुमार कार्कीसम...

  • काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ

    काठमाडौँ । काठमाडौंमा सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले ठुलो संख्यामा ‘पाकेटमार’हरुलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार त्यस्तो गतिविधिमा संलग्न १ सय ६१ जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । चक्रपथभित्र र बाहिर अपरेशन चलाएर भदौ २५ यता २०७ जना पाकेटमारलाई पक्रा...

  • बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट नगरको अवार्ड

    काठमाडौँ । जर्मन सहयोग नियोग (जीआईजेड) ले विषयगत विज्ञहरु मार्फत मुलुकका ११ वटा नगरपालिकामा गरेको सर्वेक्षणमा लगानी र व्यवसायिक वातावरण निर्माण भएको नगरका रुपमा बुटवल उपमहानगरपालिकालाई पहिलो भएको ठहर गरेको छ । देशभरका नगरपालिकामध्येबाट जनघनत्व र आर्थिक केन्द्रका रुपमा विकास भइरहेका नगरलाई छनौट गर्दा बुटवललाई उत्कृष्...

  • ६ अंकले घट्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ६ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि बन्द हुने समयसम्म नागबेली तालमा तल माथि गरेको नेप्से अन्त्यमा घटेर बन्द भएको हो । ६ अंकको गिरावटसँगै नेप्से परिसूचक २५ सय ७० अंकमा आइपुगेको छ । यसक्रममा आज ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबे...