इटहरी । इभिनिङ वाकमा निस्केकी महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। इटहरी उपमहानगरपालिका ८ भुर्कीमा ३० वर्षीया महिलामाथि असोज १५ गते सामूहिक बलात्कार भएको हो। तर यो घटना भने प्रहरीले सोमबार मात्रै सार्वजनिक गरेको छ। ती महिलालाई अपरान्ह ५ बजे ६ जना पुरुषले कुटपिट गरी बलात्कार गरेको जिल्ला प्रहरी कार्...
समाज
-
-
पूर्वफिफा रेफ्री खत्रीको निधन
काठमाडौँ । पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उहाँ बाथरुम छिर्नुभएको थियो । त्यसको केही क्षणमा उहाँ बाथरुमको ढोकामा अचेत अवस्थामा फेला पर्नुभएको थियो । उहाँलाई उपा...
-
प्रकाशमान सिंहको आक्रोश : पार्टीमा बोल्न पाइँदैन भन्ने को हो ?
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले अझै चार जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताउनुभएको छ । पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको उहाँको भनाइ छ । ‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने ?,...
-
कृषि क्रान्ति बिना देशको अर्थतन्त्र आत्मनिर्भर बन्न सक्दैनः प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मूख अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन र उत्पादकत्व बढाउन जरूरी रहेको बताउनुभएको छ । ‘समाजवाद उन्मूख अर्थतन्त्रको बनाउन कृषि उत्पादकत्व बढाउन सके उद्योग चल्न सक्छन् । नेपाललाई औद्यौगिकीकरण उन्मूख बनाउन देशलाई कृषिमा आधुनिकीकरण र व्य...
-
जनकपुर बम प्रकरणमा सञ्जय साहलाई उच्च अदालतले दियो राहत
जनकपुरधाम । धनुषा जिल्ला अदालतले जनकपुर बमकाण्डको मुख्य योजनाकार भन्दै जन्मकैदको फैसला सुनाएका पूर्वराज्यमन्त्री सञ्जय साह (टकला) लाई उच्च अदालत जनकपुरले राहत दिएको छ। दुई साता बहसपछि ज्यान मार्ने उद्योगमा १२ वर्ष कैद सजाय सुनाइएका साहलाई उच्च अदालतले ५ वर्ष कैद सजाय घटाइदिएर ७ वर्ष तोकदिएको छ। १८ बैशाख २०६९ मा जनकप...
-
इटलीमा विमान दुर्घटना, आठ जनाको मृत्यु
एजेन्सी । इटलीमा एक निजी विमान दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ ।इटलीको उत्तरी सहर मिलानमा रहेको एक खाली कार्यालय भवनमा ठोक्किएर विमान दुर्घटना हुँदा विमानमा सवार आठै जनाको ज्यान गएको हो । मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको सिंगल इन्जिन पिलाटस पीसी १२ विमान दुर्घटनामा परेको हो । दुर्घटन...
-
थप ६७९ जनामा कोरोना संक्रमण, ७ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५...
-
बिग्रिएका मान्छेहरू बाहिरिए, सप्रिएका यहीँ छन् : ओली
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताहरूलाई संकेत गर्दै बिग्रेका मान्छेहरू पार्टीबाट बाहिरिएको बताउनुभएको छ । आइतबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा भइरहेको एमालेको प्रथम विधान महाधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले सप्रिएकाहरू अहिले पनि एमालेमै रहेको तर्क गर्नुभयो। ‘...
-
तुइनमा झुन्डिँदै फेरि व्याँसवासी
दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका नागरिक फेरि पनि तुइनमा झुन्डिँदै गाउँ आउनजान बाध्य भएका छन्। सरकारले व्याँस गाउँपालिका–२ दुम्लीङ, राप्ला मालका लागि वैकल्पिक बाटोको व्यवस्था गर्न नसक्दा फेरि पनि तुइनमा झुन्डिँदै यात्रा गर्न बाध्य भएका हुन्। राप्ला र मालगाउँका सयौँ परिवार फेरि पनि तुइनमा झुन्डिएर वारपार गर्न था...
-
भोलि बेलुकासम्म मन्त्रीहरुको सपथ हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बेलुकासम्म मन्त्रीहरुको सपथ हुने बताउनुभएको छ । किसान महासंघको पूर्ण केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म मन्त्रीहरुको नाम टुंगो लाग्ने बताउनुभयो । सत्तारुढ दलहरुबीच सत्ता साझेदारिताका साथै सन्तुलन कायम गर्नुप...





















