• प्रदेश २ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

    धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिँदैहुनुहुन्छ। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ । विश्वासको मत लिन आज बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश २ मा कुल १०७ सांसद थिए...

  • कांग्रेस सहमहामन्त्री डा‍‍. महतको टोली भारत जाँदै

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणामा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली बिहीबार भारत भ्रमणमा जान लागेको हो । भ्रमण टोलीमा पूर्व राज्यमन्त्री उदयशमशेर राणा र नेता...

  • कोरोना संक्रमणबाट मृत्यु भएका ६ प्रहरीलाई मरणोपरान्त ‘कदरपत्र’

    काठमाडौँ । कोभिड–१९ को दोस्रो लहरबाट ज्यान गुमाउने ३ जना डीएसपीसहित ६ जना प्रहरीलाई मरणोपरान्त कदर पत्र प्रदान गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले मृतकका परिवारलाई कदर पत्र प्रदान गरेका हुन् । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाएका डिएसपीहरु समिरच...

  • थप ९६८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार १ सय १४ जना...

  • ३३ किलो सुन प्रकरणका आरोपी सबै प्रहरीलाई सफाइ

    विराटनगर । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा आरोपी सबै प्रहरीले सफाइ पाएका छन् । मोरङ जिल्ला अदालतले मंगलबार उक्त प्रकरणमा फैसला सुनाउँदै सुन तस्करीका मुख्य नाइके गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई दोषी ठहर गरेको छ । तर,सोही घटनामा आरोपी बनाइएका प्रहरीका बहालवाला तथा अवकाशप्राप्त सबै प्रहरी कर्मचारी...

  • एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा नायक पल शाह नियुक्त

    काठमाडौं । एनएमबि बैंकले लोकप्रिय नायक पल शाहलाई बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारी गरेको छ । शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग गर्नेछन् । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकको छ । एनएमबि बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आ...

  • कपिलवस्तुमा झाडापखालाले तीन जनाको मृत्यु, दुई सय बढी बिरामी

    बुटवल । झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा तीन जनाको मृत्यु भएको छ। कृष्णनगर नगरपालिकाका तीन वटा वडामा सोमबारदेखि झाडापखालाको प्रकोप फैलिएको हो। नगरका वडा नं. ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखाला र बान्ताको समस्या लिएर अस्पताल जानेहरूको संख्या १ सयभन्दा बढी रहेको वडा नं. ९ का अध्यक्ष राममिलन कुर्मीले जानकारी दिनुभयो।...

  • चालक अनुमतिपत्र : सङ्घ र प्रदेशको छुट्टाछुट्टै नियम

    काठमाडौँ । यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ । वाग...

  • प्रधानन्यायाधीशको बचाउ गर्दै सरकारले भन्यो, ‘भागबण्डा मागेको कुरा गलत हो’

    काठमाडौँ । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेको विषय गतल भएको जनाएको छ । सरकार प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भागबण्डा मागेको भन्ने विषय गलत भएको बताएको हो । कार्कीले भने, ‘प्रधानन्यायाधीशको भाग भन्ने विषय जुन क...

  • परराष्ट्रमन्त्री खड्का र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री खड्कासँगको भेटका लागि यान्छी सिंहदरबारस्थित परराष्ट्रमन्त्रालय पुग्नुभएको थियो। राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता भएको जानकारी दिनुभयो । भेटमा दुई...