• प्रहरी दिवसमा बाँकेका २६ जना प्रहरी पुरस्कृत

    नेपालगन्ज । ६६औं प्रहरी दिवसका अवसरमा बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो। उनीहरुलाई नगद र प्...

  • सरकारको विरोध गर्दा आक्रोशको पहिलो शिकार पोष्टको प्रहरी हुनुपर्छ : गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सरकारको निर्णय र अभिव्यक्तिको विरोध गर्दा पोष्टमा उभिएको बर्दिधारी पहिलो शिकार हुने गरेको बताउनुभएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै खाणले भन्नुभयो– ‘हाम्रो निर्णय र अभिव्यक्तिका कारण सरकारको विरोध गर्नुपरे पोष्टमा उभिएको बर्दिधारी प्रहरी आक्रोशको पह...

  • माओवादी र जसपाले मन्त्री छान्दै

    काठमाडौं । सत्ता गठबन्धनका दलहरु आ-आफ्नो पार्टीबाट सरकारबाट पठाउने मन्त्रीहरु छनोटमा व्यस्त भएका छन् । मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मन्त्री छनोटमा व्यस्त भएका हुन् । मन्त्री छनोटलाई औपचारिकता दिन ...

  • देउवालाई र पौडेललाई प्रकाशमानको प्रश्न–गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताउनुभएकोे छ। १३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताउनुभयो । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिनुभएको थियो । का...

  • शीतभण्डार नहुँदा डोल्पाको स्याउ खेर जाँदै

    जाजरकोट । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ। यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन्। उनीहरुले जति मेहनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन्। उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा ...

  • चिठ्ठा परेको भन्दै साढे ८ लाख ठगी गर्ने पक्राउ

    सिरहा । चिठ्ठा परेको भन्दै अनलाइनमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–८ का ३४ वर्षीय दीपेन्द्र दासलाई पक्राउ गरेको हो । दासले इमो, भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सा...

  • संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

    काठमाडौं । प्रमुख प्रतिपक्षको विरोधकाबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने ठान्दै सरकारले जारी संसदको अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ । यसका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनौपचारिक रुपमा सभामुखसँग छलफलसमेत गरेका छन् । कानुन मन्त्रालय स्रोतका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फि...

  • ठेक्काको ३५ दिने म्यादलाई ७ दिनमा झार्ने अर्थमन्त्रीको प्रस्ताव

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको ठेक्का लगाउन सूचना जारी भएको ३५ दिनसम्म दिइने म्यादलाई ७ दिनमा झार्ने प्रस्ताव गरेका छन् ।सार्वजनिक खरीद ऐन अनुसार बोलपत्र दाखिलाका लागि ३५ दिन समय दिनुपर्ने, त्यसपछि पनि विभिन्न शीर्षकमा धेरै दिन म्याद दिँदा ठेक्का लाग्नै ढिला हुने उहाँले बताउनुभयो । 'गोरखापत्र...

  • सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माणका लागि प्रदेश सरकारले २ करोड दिने

    हेटौँडा । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएका सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माण तथा पुन:स्थापनाका लागि दुई करोड रकम दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम दिने...

  • हराएको ५२ बर्षपछि आफन्तको सम्पर्कमा गुरुङ

    बेनी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर) को मङ्गलबार आफन्तसँग भेट भएको हो। २००३ मा जन्मिनुभएको गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर त...