बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले चाडपर्व लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । कार्यालयले विभिन्न १८ बुँदे कार्ययोजना सार्वजनिक गर्दै सुरक्षा योजना लागू गरेको हो । दसैँतिहार तथा छठ पर्वको समयमा जिल्लामा मादक पदार्थ बिक्रीवितरण तथा ओसार–पसार र सेवन, विस्फोटक पदार्थ ओसारपसार, जुवाजन्य खेलहरु, चोरी, तस्करी, खाद्य...
समाज
-
-
तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने
दमौली । कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगरपालिकाभित्र दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गर्न लागेको हो । कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त...
-
दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आइतबार कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको...
-
कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित
कैलाली । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन । क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन गर्न पनि ढिलाइ भएको जनाइएको छ। प्रदेशका सबै नौ जिल्लामध्ये आठ जिल्लाका ७५ पालिक...
-
१० जिल्लाका सिडिओ फेरिए
काठमाडौं । गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । शुक्रबार नै सिडिओहरुको सरुवा गर्ने निर्णय भएको भएपनि औपचारिक जानकारी दिएको छैन । गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार, १० जना सिडिओको काज सरुवा भएका छन् । नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक रहेका सहसचि...
-
काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध
काठमाडौँ । शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा अधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध भएको भन्दै विरोध जनाएको छ । क्यानले आज एक विज्ञप्ती जारी ग...
-
अहिंसा दिवसमा शान्ति समाजद्वारा ८ जिल्लामा प्रदर्शन
काठमाडौँ । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले काठमाडौंसहित रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँकेमा प्रदर्शन गरेको छ । ‘अहिंसाः पवित्र एवं गौरवमय मार्ग’ भन्ने सन्देशसहित शनिबार समाजले ८ जिल्लामा प्रदर्शन गरेको हो । १५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाल...
-
मुक्तिनाथ बहुउद्देश्यीय सहकारीको लगानी ४३ करोड
बेनी । म्याग्दी सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ ।सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष ल...
-
थप ८६७ जनामा कोरोना संक्रमण, ९ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २ सय १९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार १ सय २३...
-
देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार पुन
लिलकुमारी पुर्जा मगर बेनी ।देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार कृष्ण बहादुर पुन चयन हुनुभएकाे छ । शनिबार बेनीमा सम्पन्न सम्पर्क समितिको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशबाट सुवेदार पुनको अध्यक्षतामा १३ सदस्यीय सहित सर्वसम्मत रुपमा समिति चयन गरिएको हो । उपाध्यक्षमा तारासिङ बुढा र लाल माया पुर्जा...






















