• ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीनजना घाइते

    झापा । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एकै घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो । आगलागीमा पर...

  • महिला फुटबल : नेपाल र बंगलादेशबीच दोस्रो खेल आज

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशल...

  • सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सरकार गठन भएको दुई महिना हुँदा पनि मन्त्र...

  • कालिपुल युनाइटेड क्लबको तेस्रो अधिवेशन,अध्यक्षमा फगामी चयन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुल स्थित कालिपुल युवा (युनाइटेड) क्लबको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट साजन फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबको बरिष्ठ उपाध्यक्षमा प्रकाश शेरपुञ्जा ,उपाध्यक्षमा राजेन्द्र गुरुङ ,सह–उपाध्यक्षमा मनोज गौचन ,सचिवमा सोनिया पुन ,सह–सचि...

  • पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)

    साधन राम्जाली म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको डिलबाट सदरमुकाम बेनीबजारसहित म्याग्दीको अधिकांश भू–भागहरु देखिन्छन् । य...

  • थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि ,१२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ४० नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय ६८ जन...

  • सङ्खुवासभा हत्याकाण्ड : ‘गरिब भनेर हेप्थे, लौ जा भनेर सबलाई मारिदिएँ’

    धनगढी । संखुवासभामा सामुहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले हिजो साँझ समातेको छ। मादी नगरपालिका–१, उमलिङको खोलागाउँमा सोमबार एउटै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्रेको हो। घटनास्थलबाट मुश्किलले १ सय मीटरको दूरीमा रहेका र हिजो पक्राउ परेका छिम...

  • थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि ,२१ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय १६ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ६ ...

  • दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा

    काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको हो । शुक्रबार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्र...

  • सरकारले ५ लाख गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने

    काठमाडौं । सरकारले ५ लाख गरिबी तथा विपन्न परिवालाई १० हजार नगद अनुदान दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको हो । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बी...