• पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?

    बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर,कौग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन ् । मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध...

  • धवलागिरी– ६ मराङमा एमालेको प्यानल विजयी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ६ मल्कवाङमा वडा अध्यक्षमा नेकपा एमालेका राजाराम उपाध्याय विजयी हुनुभएको छ । उपाध्यायले ४ सय ११ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन तर्फबाट चक्र पुनले ३ सय ८० मत पाउनुभयो । उपाध्याय ३१ मतान्तरले विजयी हुनुभएको हो । वडा सदस...

  • धवलागिरी– ५ मल्कवाङमा कांग्रेसको प्यानल विजयी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ मल्कवाङमा वडा अध्यक्षमा नेपाली कांग्रेसका अमर बहादुर छन्त्यालको विजयी हुनुभएको छ । छन्त्यालले ३ सय ४१ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका तिल बहादुर छन्त्यालले २२६ मत पाउनुभयो । वडा सदस्यमा कांग्रेसका भक्त बहादुर छन्त्याल, अङ बहादुर पुन , विन्दिया घर्ति मगर छन्...

  • धवलागिरी – ३ को वडा अध्यक्षमा कांग्रेसका रोका विजयी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा देवेन्द्र रोका विजयी हुनुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धअध्यक्षमा उम्मेद्धार बन्नुभएका रोकाले एमालेका मदन मल्ललाई १८ मताान्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । गत स्थानिय चुनावमा रोका एमालेका पुर्म पुनसँग झिनो मतान्तरले परा...

  • भोट नदिएको भन्दै मल्कवाङमा महिलामाथि कुटपिट

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका – ५ , मल्कवाङमा मध्यरातमा एक समुहले गाउँमा कुटपिट गरेको छ र निर्वाचनमा आफ्नो  पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांगेसले आरोप लगाएको छ । मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्...

  • ताकममा गठबन्धनको चुनावी सभा, विभेदरहित सेवा र सन्तुलित विकासको प्रतिवद्धता

    ताकम । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनले आइतबार धवलागिरी गाउँपालिका–७ ताकममा संयुक्त चुनावी सभा गरेका छन् । सभामा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारहरुले शुसासन, विभेदरहित सेवा र सन्तुलित विकास गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले संविधान मि...

  • मुनामा गठबन्धनका उम्मेद्वारले भने ‘हामी विकास गरेर देखाउँछौं’

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका साझा उम्मेद्वारले सन्तुलित र दिगो विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको छ । दुवै दलले संयुक्त रुपमा गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षका...

  • लुलाङमा कांग्रेस –माओवादीकाे चुनावी प्रचार

    लुलाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ ,लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् ।नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा अध्यक्षमा काँग्रेसका ज्ञानबहादुर पाइजा लगायतको टोलीले घरदैलो, मतदाता भेटघाट र...

  • धवलागिरी गाउँपालिका–१ मा गठबन्धनका उम्मेद्धार निर्विरोध

    म्याग्दी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा माओवादी केन्द्रका झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वा...

  • ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार बनाएका काँग्रेस र माओवादीका कार्यकर्ताको भेलाले तेजेन्द्रबहादुर थापा संयोजक र बिपिन प...