• नियम विपरित निस्काशित कर्मचारीको पुर्नबहालीको माग गर्दै पेशागत संगठनको विरोध

    बेनी ।म्याग्दीको धवलागिरि गाउँपालिका–७, स्थित ताकम माविले बिनाकारण एक कर्मचारी  निकालेको भन्दै पेशागत संगठनले विरोध जनाएका छन् । विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत धर्मराज सुवेदीलाई विब्यस र शिक्षक अभिभावकको बैठकबाट विना प्रमाण अनावश्यक आरोप लगाउँदै हटाइएको भन्दै पुनर्बहालीको माग राख्दै शिक्षक आवद्ध पेशागत संघसंगठन...

  • अस्कारे खोलामा ट्रस पुल निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (तस्बिरहरु)

    मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अस्कारे खोलामा ट्रस प्रबिधिको झोलुङ्गे पुल निर्माण भएको छ । धवलागिरी गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरि कुल तीस लाख पचास हजार रुपैयाँको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो । टिबिएसयुको प्राबिधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राबिधिक सहयोगमा निर्म...

  • धवलागिरीको गुर्जामा हिमपहिरोमा पुरिएर १ जना बेपत्ता, तीन जना अलपत्र

    म्याग्दी। म्याग्दीको विकट धवलागिरी गाउँपालिका–१, गुर्जामा हिमपहिरोमा पुरिएर बिहीबार एक जना बेपत्ता भएका छन् । गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण हिमपहिरो गएर भेडिगोठ बस्ने ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयाे। उहाँका अनुसार, मोवाईल र इन्टरनेट सेवा हिमपातकै का...

  • धवलागिरि गाउँपालिकाद्धारा वडामै पुगेर योजना सम्झौता (तस्बिरहरु)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसंग योजना सम्झौता गरेको छ । भौगोलिक रुपमा विकट र दुर्गम गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समिति संग योजना सम्झौता गरेपछि झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नम्बर ५ मल्कवाङ र ६...

  • एक जना बृद्धको मृत्यु

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा घाइते अवस्थामा भेटिएका एक जना बृद्धको मृत्यु भएको छ । आइतबार साँझ घाइते अवस्थामा भेटिएका अन्दाजी ७७ बर्षिय गोरे थापाको बेनी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । ताकमको रत्नेगैरामा आइतबार साँ...

  • लमसुङमा सात घर सहित स्वास्थ्य चौकी र विद्यालय पहिरोको उच्च जोखिममा (तस्बिरहरु)

    म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–२ ,स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । दरखोलाको कटानको कारण बस्तीको तलबाट खसेको पहिरोले सात घर परिवार उच्च जोखिममा परेका छन् । लमसुङमा रहेको लुलाङ्ग स्वास्थ्यचौकी,पशु सेवा केन्द्रको भवन र लमसुङ मावि समेत पहिरोको जोखिममा परेको स्थानीय पहिरो पीडित ज्ञानबहादुर पाइजाल...

  • बाढीले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण नहुँदा लामो समयदेखि लुलाङ्ग अन्धकारमा(तस्बिरहरु)

    म्याग्दी । २० भदौमा बाढीले बगाएको लघुजलविद्युत परियोजना मर्मत नहुँदा म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङ्गबासी लामो समयदेखि अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । जिल्लाको धवलागिरी गाउँपालिका–२,लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो । दर खोलामा आएको ...

  • सरकारी सुविधा घरदैलोमै पु¥याउन म्याग्दीको तामकमा व्यवसाय दर्ता शिविर (तस्बिरहरु)

    म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा सोमबारदेखि व्यवसाय दर्ता शिविर सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजना, धवलागिरि गाउँपालिका र म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरि बजार इकाइको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरको उद्घाटन गर्दै धवलागिरि गाउँपालिकाका प्रमुख थम...

  • धवलागिरी गाउँपालिकाको गाउँसभाबाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित (तस्बिरहरु )

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ ।सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गर्नुभएको प्रस्ताब सभाका सदस्यहरुले छलफल...

  • माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा यामन रोका

    मुना । नेकपा माओबादी केन्द्र धवलागिरी गाउँपालिकाको अध्यक्षमा यामन रोका चयन हुनुभएको छ ।मुनामा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनले रोकाको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक रहनुभएको छ । सचिबमा रेशम पुन, सहसचिबमा चक्र प...