• नेकपा एमाले धवलागिरी अध्यक्षमा थापा

    बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीको अध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा राजाराम सुवेदी ,सचिबमा रेशम छन्त्याल, उप सचीवहरुमा बिजय घर्ती र तिलक पुनलाई चयन गरिएको छ ।  ...

  • नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा पुन

    बेनी । नेपाली काँग्रेस धवलागिरी गाउँपालिकाको सभापतिमा प्रेम पुन सर्वसम्मत चयन हुनुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित घट्टेखोलामा शनिबार भएको गाउँपालिका अधिवेशनबाट पुनको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको हो । कार्यसमितिको उपसभापतिमा हरि छन्त्याल र प्रेम बिक, सचिबमा नगेन्द्र मल्ल र देबेन्द्र रोका,...

  • लुलाङमा बाढीले लघुजलविद्युत परियोजनाको विद्युत गृह बगायो

    बेनी । गयराती परेको अविरल बर्षा संगै आएको बाढीले म्याग्दीको धवलागिरी गाउँपालिका–२, लुलाङ स्थित लघुजल विद्युत परियोजनाको विद्युत गृह बगाएको छ । गयराती परेको अविरल बर्षा संगै दरखोलामा आएको बाढीले ४५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युतको विद्युत गृह बगाएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । बाढीले पर...

  • म्याग्दीमा कांग्रेसको वडा अधिवेशन : ४१ वटामा सर्बसम्मत ,२ वटामा निर्वाचन र २ वटामा स्थगित

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन म्याग्दीमा २ वटा बाहेकका ४३ वटा वडामा शुक्रबार सम्पन्न भएको छ । केही नविकरण र  नयाँ क्रियाशिल सदस्यताको नामावली नआएका कारण अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर १ र ८ मा वडा अधिवेशन हुन सकेन । स्थगित भएका दुई वटा वडामा २३ भदौ भित्रमै अधिवेशन गर्न सदस्यता नविकरण...

  • जन्मदिनमा गाउँपालिका अध्यक्ष पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग

    बेनी । जन्मदिनको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले परोपकारी संस्था ओेमकुमारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष पुनले मंगलबार परेको आफ्नो जन्मदिनको अवसरमा ओमकुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषलाई १३ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । शान्तिकोषका अध्यक्ष राजेश शाक्यले सह...

  • गुर्जामा बाँझो पाखोमा जडीबुटीको खेती

    म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–१,गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारी अन्तर्गत रहेको कृषक समूहले सामुहिक रुपमा जडीबुटीको खेती सुरु गरेका हुन् । गत बर्षदेखि जडीबुटी खेती सुरु गरेको समूहले यस बर्ष करिब २ रोपनी जग्गामा अतिसको खेती विस्तार गरिएको छ । हिमाली कृषि स...

  • अपडेट : पहिरोले थुनिएको गुर्जा खोलाको अवस्था यस्तो छ (फोटो फिचर)

    म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला ओभरफ्लो भएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क...

  • अपडेट : पहिरोले थुनिएको गुर्जा खोला ओभरफ्लो भएर बग्न थाल्यो

    म्याग्दी । पहिरोले थुनिएर ताल बनेको गुर्जा खोला बग्न थालेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जा स्थित ठुलो गल्छिमा शनिबार दिउसो खास्का पहाडबाट खसेको पहिरोका कारण थुनिएको म्याग्दी नदीको सहायक खोला गुर्जा खोला शनिबार रातिदेखि बग्न थालेको हो । ‘तलाउ भरिएर माथिबाट बग्न थालेको हो’, वडा अध्यक्ष झकबहादुर ...

  • पहिरोले गुर्जा खोला थुनीयो,तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    बेनी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१, गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले ठुलो गल्छिमा गुर्जा खोला थुनिएको र ठुलो ताल बनेको खेतवारी र गोठको काममा गएर फर्किएका स्थानीयले जानकारी गराएको वडा अध्यक्ष झकबहादुर छन्त्याले जानकारी दिनुभयो । ...

  • बाढी–पहिरोले मुदीको पनेरबोटमा सात घर उच्च जोखिममा 

    बेनी । म्याग्दीको धवलागिरी–४ ,मुदी स्थित पनेरबोटमा ठाडो खोल्सामा आएको बाढीको कटान र बस्ती तलको पहिरोको कारण सात घर उच्च जोखिममा परेका छन् । मगलबार मध्यरातमा परेको अविरल बर्षाका कारण बस्ती माथिबाट खोल्सामा आएको बाढी र बस्ती तल गएको पहिरोले सात घर उच्च जोखिममा रहेका पीडित उजिर घर्ति मगरले जानकारी दिनुभयो । केही घरमा बाढी...