• मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार विश्व विद्यालय समता अनुदान तथा क्यूएए सम्बन्धि एक दिने अभिमुखीकरण ता...

  • जनता मावि दग्नामका किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा विद्यालय तहमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षासम्बन्धी तालिम सञ्चालन भैरहेको छ । किशोरी शिक्षा अभियान अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिन थालिएको हो ।यसैक्रममा आज (बुधवार) उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा सञ्चालि...

  • नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृती दिवसमा दीप प्रज्वलन (तस्विरहरु)

    बेनी । नेपालका प्रथम सहिद लखन थापा मगरको १४६ औं स्मृती दिवसमा म्याग्दीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा मंगलबार बेनीमा दिप प्रज्वलन गरी स्मृती दिवन मनाइएको हो । प्रथम सहिद थापा मगरको फोटोमा माल्यार्पण गर्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष लोकबहादुर पुन (लोकेश)ल...

  • अनेरास्ववियुको केन्द्रीय सचिवमा म्याग्दीका पौडेलको उम्मेद्वारी घोषणा

    काठमाडौं । विद्यार्थी नेता प्रकाश पौडेलले एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको । अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष समेत रहनुभएका पौडेलले फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुन लागेको २३औँ महाधिवेशनमा सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका गर्नुभएको हो । ...

  • म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन

    बेनी। बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको छ ...

  • एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा पाण्डे

    बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हुमनाथ पाण्डे चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न  संगठनको सातौ जिल्ला सम्मेलनबाट पाण्डे दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा गोविन्द शर्मा, सचिवमा त्रिविक्रम सुवेदी, कोषाध्यक्षमा ख बहादुर किसान रहनुभएको २१ सदस्यीय जिल्ला...

  • माविस्तरीय विज्ञान प्रतियोगितामा प्रकाश मावि प्रथम

    बेनी । दशौं अन्तर माविस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा प्रकाश मावि प्रथम भएको छ । शैक्षिक उपलब्धि बढाउन र विद्यार्थीहरूले सिकेको किताबी ज्ञानलाई दिगो बनाउने उदेश्यले प्रकाश माविको आयोजना, र यूवा युवा रेडक्रस सोसाइटीको ब्यवस्थापनमा सम्पन्न भएको थियो । प्रतियोगितामा द्धितिय न्यु वेष्ट पोइन्ट आवासीय मावि, तृतिय ...

  • साथीको स्मृतिमा भिम माविका विद्यार्थीलाई पुरस्कार

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानका तीन जना युवाहरुले साथीको स्मृतिमा भिम माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन् ।विज्ञान पुनको स्मृतिमा उहाँका साथीहरु सुवास पुन मगर, मेखु पुर्जा र सुमन घर्तिले दोस्रो त्रैमासिक परिक्षामा प्रथम, दृतीय र तृतीय हुने कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई पुरस्कृत गर्...

  • जनकल्याण मावि पुलाचौरमा रेडक्रस र बालक्लब पूनर्गठन

    म्याग्दी  । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा आज (आइतबार) रेडक्रसको युवा रेडक्रस सर्कल र बालक्लब पूनर्गठन भएको छ । यसअघि विद्यालयमा गठित युरेसको २ वर्षें कार्यअवधि सकिएकाले प्रज्ञा बानियाँको अध्यक्षतामा युवा रेडक्रस सर्कल पूनर्गठन गठन गरिएको हो । सर्कलको उपाध्यक्षमा साधना र...

  • दुई वर्षयता म्याग्दीमा नयाँ कुष्ठरोगी शुन्य

    बेनी । म्याग्दीमा विगत दुई बर्ष यता नयाँ कुष्ठरोगीको संख्या शुन्य रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार गएको दुई वर्षयता कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको आईतबार एक कार्यक्रमका बिच तथ्याङ्क सार्वजनिक गरिएको हो । ७० औँ कुष्ठरोग तथा उपेक्षित रोग दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा नियमित ...