• शैक्षिक सत्र सुरु भयो, पाठ्यपुस्तक छैन

    काठमाडौँ । समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका ...

  • एक महिनाभित्र पाठ्यपुस्तकको छपाई सक्न संसदीय समितिको निर्देशन

    काठमाडौँ । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु¥याउने व्...

  • गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै चक्काजाम

    कैलाली । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै अत्तरियामा चक्काजाम गरिएको छ । अत्तरियामा स्वतस्फूर्त युवाहरूको समूहले चक्काजाम गरेका हुन् । चक्काजाम आधा घण्टा जारी रहने बन्दकर्ताले जनाएका छन् । रातोपाटीबाट  ...

  • निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

    काठमाडौँ । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।आयोगको जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो । असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ । विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ । सेतोपा...

  • शिक्षामन्त्री पौडेल बेलायत भ्रमणमा

    काठमाडौँ । बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डनपुग्नुभएको छ । १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागिता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेल सहितको टोली शनिबार साँझ लण्डन पुग्नुभएको हो । वर्ल्ड एजुकेशन फोरमक...

  • स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : मन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको हो । उहाँले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपन...

  • जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक : कोइराला

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गर्नुभएको छ । करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताउनुभएको हो । उहाँले वैशाखमा पुस्त...

  • आजदेखि लगातार छ दिन विद्यालय बन्द

    भक्तपुर । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले यसलाई कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाइ सानोठि...

  • दुई दिन बिदा दिँदा पाठ्यभार पूरा नहुने निजी विद्यालयको जिकिर

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनले दुई दिन बिदाका कारण पाठ्यभार पूरा गर्न सम्भव नहुने प्रतिक्रिया दिएको छ । बुधबार शिक्षा मन्त्रालयले विद्यालयमा शनिबार र आइतबार गरी सातामा दुई दिने बिदा दिने औपचारिक निर्णय गरेसँगै निजी विद्यालयले पाठ्यभार पूरा गर्न नसकिने प्रतिक्रिया दिएको हो । निजी तथा आवासी...

  • विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने

    काठमाडौँ । सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै हिउँदे बिदा, वर्षे बिदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिने निर्णय भएको हो । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे बिदा ग...