बेनी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ ।अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका- २, मा रहेको लुलाङ्ग आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको ...
शिक्षा
-
-
बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस
बेनी । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र शिक्षक गिता सुवेदीको सञ्चालनमा विहिबार सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्र...
-
आजदेखि कक्षा १२ को परीक्षा सुरु
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा एकैसाथ सुरु भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ ।...
-
म्याग्दीमा सूचना प्रविधि दिवस मनाइयो(तस्बिरहरु)
बेनी ।‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको निर्माण’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०२५ मनाइएको छ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको आयोजनामा शुक्रवार म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । क्यान महासंघ म्याग्दी र ...
-
दिलदार बिमबासी : गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित अक्षयकोषलाई जुटाए २ करोड २४ लाख रुपैयाँ बढी (तस्बिरहरु)
बेनी । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित किसानी सञ्जीवनी अक्षयकोषमा दुई करोड २४ लाख रुपैयाँ बढी रकम जुटेको छ ।बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको अवधिमा १ करोड ४८ लाख ८१ हजार ४४९ रुपैयाँ, धौलागिरी कालिका जलविद...
-
सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति , शिक्षकको सडक आन्दोलन र शैक्षिक हडताल स्थगित
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रजुजी पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले शिक्षक, विद्यालय कर्मचारीलाई निजामति अस्पतालमा सहुलि...
-
वैशाख १४ गतेबाट म्याग्दीका सामुदायिक विद्यालय पुर्ण रुपमा खुल्दै
बेनी । म्याग्दीका सामुदायिक विद्यालयले वैशाख १४ गतेदेखि पठनपाठन संचालन गर्ने भएका छन्। शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हड्तालमा सहभागिता सँगै जिल्ला स्थित सामुदायिक विद्यालयमा पठनपाठन सुरू गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो । ‘हामी काठमाडौंमा भएका साथीहरुबीच छलफल ग...
-
कक्षा १२ को परीक्षा स्थगित, वैशाख २१ गतेदखि गर्ने बोर्डको निर्णय
काठमाडौँ । यही बैशाख ११ देखि सुरु हुने कक्षा १२ को परीक्षा तत्कालका लागि स्थगित भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ। शिक्षकहरूको आन्दोलनका कारण अन्योल सिर्जना भएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको हो । यसअघि शिक्षकहरुले परीक्षामा सामेल न...
-
नेपाली नयाँ वर्षको अवसरमा युकेमा ‘मोना शुभकामना साँझ’ हुँदै
बेलायत।युकेमा यस वर्ष पनि नेपाली नयाँ वर्ष विक्रम संवत् २०८२को अवसरमा ‘मोना युके शुभकामना साँझ ’ आयोजना हुने भएको छ । म्याग्दी घर भई हाल विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गानाइजेशन युके (मोना युके)काृ आयोजनामा शनिबार २६ अप्रिल २०२५मा उक्त कार्यक्रम संचालन हुने भएको हो । उक्त कार्...
-
किसानी चन्द्रकुन्ता माविकी उर्मिलाले जितिन् ५० हजार पुरस्कार राशीको विद्यालयस्तरीय वक्तृत्वकलाको उपाधि
म्याग्दी । म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्रा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 89
- Next Page »


























