दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन उद्घाटन गरिएको छ ।गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा नवनिर्मित विद्यालयको १६ कोठे भवन उद्घाटन गरिएको हो । नवनिर्मित भवनको मंगलबार बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्...
शिक्षा
-
-
जनता माविमा प्रथम त्रैमासिक परिक्षा नतिजा प्रकाशन तथा दशैंको शुभकमना
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माध्यमिक विद्यालयमा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा बडा दशैको शुभकामना आदन प्रदान सम्पन्न गरेका छन् । मंगलबार विद्यालयको आयोजनामा एक कार्यक्रम बिच प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा बडा दशै, शुभ दिपावली र छट पर्वको शुभकामना आदन प्रदान सम्पन्न गरे...
-
गौ बोमबस्तमा दशैैं तथा तिहारको शुभकामना आदनप्रदान
प्रकाश अधिकारी देविस्थान । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ५ स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा हिन्दुहरुको महान चाड बडा दशैैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसर पारेर विशेष कार्यक्रम आयोजना गरेको छ । विविध कार्यक्रमहरु संचालन गरी विद्यालयले सोमबार मनाएको हो । गौ बोमबस्त माध्यामिक विद्या...
-
जनकल्याण माविमा अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु
म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा हिँजो (शनिवार)देखि अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्याको अवसर पारेर भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो । विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर...
-
दग्नाममा वडा स्तरीय निःशुल्क कम्प्युटर तालिम सञ्चालन
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामले स्थानीयबासीलाई प्रविधिमैत्री शिप तथा क्षमताको विकास गराउन निःशुल्क कम्प्युटर तालिम दिन सुरु गरेको छ । वडाले भदौरे सभा मार्फत पारित गरेको कार्यक्रम अनुसार, स्थानीयबासीलाई निःशूल्क रुपमा आधारभुत कम्प्युटर तालिम दिन सुरु गरिएको हो । सोमबारदेखि सुरु भएको आधारभुत तीन महिने ...
-
जलजलामा उत्कृष्ट विद्यालय, विद्यार्थी पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता
लामाखेत । आठौ संविधान दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले सोमबार लामाखेतमा उत्कृष्ट विद्यालय, विद्यार्थीलाई पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ ।‘सम्बृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विदार्थीको भूमिका’ विषयक आधारभूत र माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । ११ जना सहभ...
-
संविधान दिवसको अवसरमा धवलागिरीमा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता
मुना । आठौं संविधान दिवसको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा सोमबार मुनामा हाजिरीजवाफ र चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ११ वटा विद्यालय सहभागी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेम नमुना आवासीय मावि शिवाङ प्रथम, जनकल्याण मावि गुर्जा दृतीय, चन्द्रज्योती मावि खिवाङ तृतीय र ताकम मावि सान्तवना भए...
-
वसन्त आधारभूत विद्यालयमा विविध कार्यक्रम, विद्यालयलाई फलामे पिङ सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको वसन्त आधारभूत विद्यालयमा हिँजो (मङ्गलवार) विविध कार्यक्रम सम्पन्न भएको छ । प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित तथा विद्यार्थीलाई पुरस्कार वितरण, सामाजिक परीक्षण एवं आयव्यय सार्वजनिकलगायत विविध कार्यक्रमहरु गरिएको हो । शैक्षिक सत्र २०७९ सालको प्रथम त्रैमा...
-
नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा रोका
म्याग्दी ।नेपाल मगर संघको भातृ संगठन नेपाल मगर विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा दर्पण रोका चयन हुनुभएको छ । शनिवार मगर संघको सभाहलमा सम्पन्न संघको नवौं जिल्ला अधिवेशनबाट मंगला गाउँपालिका –३ ,बरंजाका रोका अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा भरत अर्मजा, सचिवमा ज्योति पुन, सहस...
-
५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा रत्न स्मृति छात्रवृत्ति बितरण
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर४ दग्नाम स्थित जनता माध्यामिक विद्यालयमा रत्न स्मृति छात्रवृत्ति वितरण गरिएको छ । विहीबार विद्यालयको आयोजनामा ५६औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर रत्न स्मृति छात्रवृत्ति कोषबाट पाँच जना बिधार्थीलाइ जनही एक हजारका दरले छात्रवृत्ति बितरण गरेको हो । उक्त छात्रव...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 90
- Next Page »


























