• स्थापना दिवसमा नेविसंघ म्याग्दीद्धारा बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग(तस्बिरहरु)

    बेनी । नेपाल विद्यार्थी संघ म्याग्दीले जिल्लाको बेनी स्थित बालगृहलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ । नेविसंघको ५३ औं स्थापना दिवसको अवसरमा मंगलबार एक कार्यक्रमका विच बालगृहलाई शैक्षिक र खाद्यान्न सामग्री सहयोग गरेको हो । उक्त सामग्री नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेविस...

  • शिव आधारभुत विद्यालयका पुर्व प्रअ घर्ति मगर र उत्कृष्ट दुई विद्यार्थी सम्मानित (तस्बिरहरु)

    बेनी । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ का समाजसेवी एवं सोही वडाको अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुल घर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । सोमबार सिद्धार्थ माविद्धारा आयोजित एक क...

  • एसईईको परीक्षा ९ गते शुक्रबारदेखि

    काठमाडौँ ।  गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो । यसअघि कोभिड–१९ को सङ्...

  • नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका गर्बुजा

    म्याग्दी । नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका जंग बहादुर गर्बुजा निर्वाचित हुनुभएको छ । मंगलबार काठमाडौँमा सम्पन्न भएको संगठनको १३ औँ राष्ट्रिय महाधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा उपाध्यक्षमा निर्वाचित हुनुभएको नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका निवर्तमान अध्यक्ष जयराम सुवेदीले जानकार...

  • नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रीय अध्यक्षमा अमर भलञ्जा छन्त्याल

    म्याग्दी। नेपाल छन्त्याल संघको विद्यार्थी संगठन नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा म्याग्दीका अमर भलञ्जा छन्त्याल चयन हुनुभएको छ ।बेनीमा सम्पन्न भएको संघको चौँथो राष्ट्रिय महाधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपालिका –८, कुइनेमंगले निवासी छन्त्याल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । छन्त्याल यसअघि ...

  • मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौ बिद्यार्थी उच्च शिक्षाका लागि बिदे...

  • नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताउनुभएको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा स्वास्थ्य त...

  • महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

    काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा.महावीर पुन मगरलाई सम्मान गरेको छ। डा.पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो। सो अवसरमा डा.प...

  • मेरो परिकल्पनाको स्थानीय सरकार विषयक निवन्ध लेखन प्रतियोगितामा शर्मा प्रथम

    बेनी । नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मेरो परिकल्पनाको स्थानिय सरकार विषयक निवन्ध लेखन प्रतियोगिता म्याग्दीका स्थानीय तहहरुमा सम्पन्न गरेको छ । जिल्लाका सबै स्थानीय तहहरुमा अनेरास्ववियुले गरेके प्रतियोगितात्मक निवन्ध लेखनमा बिद्यालयको उल्लेख्य सह...

  • एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । चैत १८, २० र २१ गते हुने एकीकृत...