• काठमाडौंमा कोरोना संक्रमितको संख्या झन्डै चार हजार

    काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा आठ सय ६८ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार पाँच सय सात नमुना परीक्षण गर्दा पिसिआरबाट चार सय ९६ र एन्टिजेनबाट तीन सय ७२ जनामा कोरोना पुष्टि भएको हो । चार सय १४ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या तीन छ । काठमाडौं उपत्यकामा कोभिड संक्रमण अत...

  • ६० जिल्लामा डेंगु देखियो

    बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् छ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ । यद्यपि गएको एक महिनामै थप ४ सय केस थपिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्...

  • नगरपालिकालाई भिडियो एक्सरे मेसिन सहयोग

    म्याग्दी ।वनहार्ट वल्डवाइड म्याग्दीको सहयोगमा बेनी नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई लक्षित गरेर भिडियो एक्सरे मेसिन सहयोग भएको छ । बेनी नगरपालिका र वल्डवाइडको सहकार्यमा पोर्टेबल भिडियो एक्सरे मेसिनको सेट आज (सोमबार) बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमार्फत गर्भवती...

  •  आज साउन १५ अर्थात खीर खाने दिन

    साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्पर...

  • नेपालमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २को मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् । बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थ...

  • बेनीमा पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन तथा प्रवनचनसम्बन्धी कार्यक्रम जारी (तस्बिरहरु)

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा महर्षि पतञ्जलीकृत योग दर्शनमा आधारित जीवन मन्थन कार्यक्रम जारीरहेको छ । यही साउन १ गतेदेखि नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको आयोजनामा योग साधकीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । मानव जीवनमा योगको महत्वबारे बुझाउन र संस्थाले आफ्नै योगसाधना हल निर्माण ...

  • म्याग्दीमा ९६ प्रतिशतलाई टाईफाइड विरुद्धको खोप लगाइयो

    स्वास्थ्य कार्यालय म्याग्दीको पत्रकारसँग वार्षिक प्रगति समीक्षा म्याग्दी ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आज (बिहीबार) सदरमुकाम बेनीमा जिल्लामा क्रियाशील पत्रकारहरुसँग छलफलका साथै अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित कार्यक्रमहरुको कार...

  • थप १७७ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । कोरोना भाइरसको संक्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा ३ हजार १२६ जनामा गरिएको परीक्षणमध्ये मंगलबार १७७ जनामा संक्रमण देखिएको हो । असार २६ गते १२१ र असार २७ गते १६८ जनामा संक्रमण देखिएको थियो । सक्रिय संक्रमितको संख्या ८७३ जना रहेका छन् । विगत २४ घण्टामा ४१ जना क...

  • मालिका गाउँपालिकाका गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण दुरदराजमा रहेका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ दिच्याम र दुखुमा गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरेको हो । सामुदायीक स्वास्थ्य इकाई स्थापना भएपछि सामन्य सेवा ...

  • १२१ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १,७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १,३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भा...