• पाखापानीकी स्तन क्यान्सर पीडित सगुनको उपचारका लागि ३२ लाख रुपैयाँ जुट्यो(भिडिओ सहित)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, स्थित पाखापानीकी स्तन क्यान्सर रोगबाट पीडित सगुन शेरपुञ्जाको उपचारका लागि करिब ३२ लाख रुपैयाँ जुटेको छ । वडा अध्यक्ष मनकुमार शेरपुजाको नेतृत्वमा क्यान्सर पीडित सगुनको उपचारको लागि सङ्कलित ३१ लाख ९२ हजार ३७८ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । उक्त सहयोग रकम आइतबार सार्वजनिक गरी...

  • लायन्स क्लब अफ बेनी महारानीको रक्तदान कार्यक्रम

    म्याग्दी ।लायन्स क्लब अफ बेनी महारानीको आयोजनामा आज (शनिवार) रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा लायन्स क्लब अफ बेनी महारानीद्वारा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बेनी अस्पताल म्याग्दीको परिसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा २५ जना ...

  • दुखुबेशीमा निशुल्क दन्त शिविर

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दुखुबेशीमा निशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न भएको छ । दुशुबेशी स्थित मितेरी युवा क्लबको आयोजना र दरबाङ पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जनाले सेवा लिएकोमा ७ जनाको दाँत उखेलिएको पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिका सञ्चा...

  • कतारमा वृहत रक्तदान कार्यक्रम हुँदै

    म्याग्दी । कतारमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको छ । कतारमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोनां कतार र माेना कतार वहुउद्धेश्यीय अक्षयकाेषकाे आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम हुने भएको हो । हमाद हस्पिटलमा विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा रक्तदान गर्न आह्वान गरिएको छ । रगत ...

  • दग्नाममा सार्वजनिक सुनुवाई सम्पन्न

    दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्वर ४ दग्नामको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आइतबार वडा कार्यलयको आयोजनामा आर्थिक बर्ष २०७९/०८० मा भएका सार्वजनिक सेवा प्रवाह तथा विकास निर्माणको प्रभावकारिता विषयमा सेवा प्रदायक र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा...

  • गलेश्वरमा आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरमा आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच गलेश्वरमा रहेको इलाका प्रहरी कार्यालयको आयोजना र गलेश्वरधाम आमा समुहको समन्वयमा आत्महत्या न्यूनिकरण तथा रोकथाम सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको गलेश्वर प्रहरी चौकीका प्रहरी स...

  • अन्नपूर्णमा होटल तथा खाद्यान्न पसलहरुको अनुगमन

    म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमन गरिएको छ। अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त आयोजनामा बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित ७० ...

  • मालिकाको दरबाङमा आधारभूत अस्पताल संचालन

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ बजारमा दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्र समेत रहेको दरबाङमा सोमबार गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको हो । उहाँले अस्पतालको क्षमता विकासका साथै विश...

  • गर्भवती र सुत्केरी आमालाई जनप्रतिनिधिको ‘कोसेली’

    बेनी । म्याग्दीको बेनी नगरपालिका-६ ले वडाभित्रका सुत्केरीलाई कोशेली लिएर घरदैलोमै पुग्ने अभियान सुरु गरेको छ । वडाका जनप्रतिनिधिले गाउँ तथा टोलमा सुत्केरी महिला र शिशुको स्वास्थ्य अवस्थाका बारेमा बुझ्दै कोशली बोकेर घरघरमा पुग्ने गरे हो  । सुत्केरी भएर घरमै बसेका महिलाहरुलाई भेटेर कोशेलीका रुपमा हर्लिक्स, २ पोका पौष्...

  • कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल म्याग्दीद्वारा बार्षिक कार्यक्रम सार्वजनिक

    म्याग्दी । गण्डकी प्रदेश सरकार अन्तरगत रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार बेनीमा कार्यक्रम सार्वजनिकरण कार्यक्रम आयोजना गरी दुबै कार्यालयले आर्थिक बर्ष २०८०÷०८१ मा जिल्लामा प्राप्त कार्यक्रम र बजेटबारे जानकारी गराएका हुन् । कार्यक्रममा कृष...