• मालिका गाउँपालिकाका गाउँबस्तीमै स्वास्थ्य सेवाको पहुँच

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण दुरदराजमा रहेका सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ दिच्याम र दुखुमा गाउँपालिकाले स्वास्थ्य इकाई सञ्चालन गरेको हो । सामुदायीक स्वास्थ्य इकाई स्थापना भएपछि सामन्य सेवा ...

  • १२१ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १,७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १,३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भा...

  • गलेश्वरमा १ महिने योग शिविर सुरु (तस्बिरहरू)

    धनिलाल गर्बुजा म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९, गलेश्वरमा निःशुल्क एक महिने योग शिविर संचालन सुरु भएको छ। गलेश्वरधाम आमा समुहको आयोजनामा शनिबार देखी गलेश्वरको बाटिका भवनको सभा हलमा एक महिने नियमित निःशुल्क योग शिविर शुरू भएकाे हाे । शिविरको उद्घाटन गर्दै गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर प...

  • अन्नपूर्णमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने तयारी

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीका किशोरीहरुलाई आउँदो साउन महिनादेखि आइरन फोलिक एसिड चक्की खुवाइने भएको छ । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा बिहीबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखा...

  • थप ९० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १ सय १२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...

  • मराङका क्यान्सर पीडित केसीलाई युकेबाट एक लाख रुपैयाँ सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङका क्यान्सर पीडित चन्द्रकुमार केसीलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । क्यान्सर पीडित केसीलाई युकेमा बस्नुहुने समाजसेवी पदम गर्बुजा र कतबहादुर गर्बुजाको संयोजकत्वमा संकलित एक लाख रुपैयाँ सहयोग गरिएको हो । युकेमा रहेका मराङबासीको सहयोगमा संकलित उक्त रकम पीडित पर...

  • मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

    बेनी। म्याग्दीको मंगला गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । साेमबार एक कार्यक्रमका विच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । चालु  आर्थिक वर्ष २०७८ ७९ मा मंगला गाउँपालिका भित्रका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाइएकाे छ । गा...

  • काठमाडौंमा थप दुईजनामा हैजा

    काठमाडौं, असार २१ गते । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका ब...

  • थप ४० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेक...

  • थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १ सय २० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ...