दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।मालिका गाउँपालिका, रोटरी क्लब अफ पोखरा फिस्टेल, आईसिओ (ICO) फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा मंसिर १५ देखि १७ गतेसम्म शिविर सञ्चालन ...
स्वास्थ्य
-
-
अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना (तस्बिरहरू)
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा आज (मङ्गलवार) बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । अन्नप...
-
गलेश्वरधाम आमा समुहद्वारा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा स्त्री रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर सञ्चालन सम्पन्न भएको छ । शुक्रबार गलेश्वरधाम आमा समुहको आयोजना तथा बेनी अस्पताल म्याग्दी र लिड्स नेपाल पोखराको सहयोगमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चलन सम्पन्न भएको हो । सामुदायीक स्वास्थ्य चौकी गलेश्वरको प्र...
-
रेडक्रस पुलाचौरको शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग
म्याग्दी । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको आयोजनामा नवदुर्गाको नवौं अर्थात् नवमी तिथिका दिन आज (मङ्गलवार) शुभकामना आदानप्रदान तथा बिरामीलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान् पर्व विजयादशमी, शुभदिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सहयोग प्रदान गरिएको हो...
-
म्याग्दी कारागारको अनुगमन
बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ । न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती लगायतको टोलीले कारागारको भौतिक अवस्था अनु...
-
अन्नपूर्ण गाउँपालिकामा सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदान
म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आज (मङ्गलवार) सुआहारा कार्यक्रमको सिकाइ आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठकसँगै गोष्ठी गरिएको हो । गोष्ठी...
-
म्याग्दीमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट’ अभियान
बेनी । डेंगु संक्रमणको जोखिम बढेपछि बेनीमा डेंगु रोकथामका लागि अभियान सञ्चालन गरेका छन् । म्याग्दी सदरमुकाम बेनीमा डेंगु नियन्त्रण गर्न ‘ लामखुट्टेको खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगु सार्ने लामखुट्टेको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग...
-
क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग
म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम ...
-
सुआहारा कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी
म्याग्दी । म्याग्दीकाे बेनी नगरपालिकाकाे आयोजनामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक तथा सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदानसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज (सोमबार) बेनीमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सिकाई एवं अनुभव आदानप्रदानसँगै गोष्ठी आयोजना गरिएको हो । नगरपाल...
-
गलेश्वरमा डेंगु रोग सम्बन्धि सचेतना तथा सरसफाई
गलेश्वर । म्याग्दीको बेनी नगारपालिका–९ गलेश्वरमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम बिच गलेश्वरधाम आमा समुहको आयोजनामा गलेश्वर बजार क्षेत्रमा डेंगु रोग सम्बन्धी सचेतना तथा सरसफाई कार्यक्रम गरेको हो । खासगरी एन्टी एजिट नामको भाइरस बोकेको पोथी लामखुट्टेबाट डेंगु रोग सर्...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 517
- Next Page »






















