बागलुङ । बागलुङमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । बडिगाड-२ का ६८ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि जेठ १९ ग...
स्वास्थ्य
-
-
गोरखामा जडिबुटी खोज्न गएका ४ जनाको उद्धार, एक भीरबाट लडेर बेपत्ता
पोखरा । जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा चुमनुब्री गाउँपालिका ३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन् । म...
-
बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीया महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उ...
-
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विराटनगर । टिपरको ठक्करबाट मोरङ रंगेली नगरपालिका-७ मा मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको ट्रिफरले मंगलबार बिहान मोटरसाइकल चालकलाई ठक्कर दिएको हो। मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई-६ सौठा का ४२ वर्षीय तिलकराज खड्का रहेको प्रहरीले जनाएको छ। बिहान स...
-
कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो । प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाल...
-
सिरहाको बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु
सिरहा । सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर ...
-
जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा
जाजरकोट । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ । स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ । आफ्नै...
-
अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई थप एक करोड ६० लाख खोप दिने
काठमाडौं । अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो । सोमबार अमेरिकाले बाँकी ५ करोड ५...
-
बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
बागलुङ । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प...
-
पत्रकार गौतमको पहलमा भकिम्ली स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
बेनी ।म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली स्वास्थ्यचौकीलाई एकथान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। म्याग्दीका पत्रकार हरिकृष्ण गौतमको पहलमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौमा एमबीबीएसमा अध्ययनरत राजेश शर्मा पौडेलले नेपाल मेडिकल एशोसियसनबाट उक्त कन्सन्ट्रेटर उपलब्ध गराउनुभएको हो । शरीर...



















