पर्सा । पर्साको वीरगंजमा नेपाली सेनाका एक सिपाहीले आत्महत्याको प्रयास गरेका छन । त्यहाँस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक सिपाहीले आत्महत्याको प्रयास गरेका हुन । ती सिपाहीले आफैले बोकेको एम सिक्स्टीन राइफलबाट आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। घटना विवरण अनुसार गएराती साढे ८ बज...
स्वास्थ्य
-
-
टिपर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बागलुङ । पोखरा–बागलुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र...
-
बिपन्न परिवारलाई खाद्यन्न सामग्री सहयोग
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।कर्मा क्याग्यु एक्स एसोशियसन नेपालले राजु योन्जन र थानेश्वर बरालको विशेश भुमिकामा गाउँपालिकाको आठ वटै वडा कार्यालयको सिफारिसमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण रोजिरोटी गुमाएर समस्यामा...
-
समाजसेवी रोकाको पहलमा स्वास्थ्य सामग्री सहयोग
बेनी । म्याग्दी घर भई हाल अष्ट्रेलियामा बस्नुहुने समाजसेवी मुक्ती रोका मगरको पहलमा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएकोछ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँ स्वास्थ्य चौकीलाई अक्सीजन सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । तुसारेपानी घर भई हाल अस्ट्रेलियामा रहनुभएका मुक्ति रोका म...
-
देशभर थप २४४२ जनामा कोरोना संक्रमण , ५१ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ आरटी पिसिआर र ४ हजार २ सय ४९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय ४२ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ६ लाख २२ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएक...
-
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित बल्खुमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति नम्बर नखुलेको टिपरले बा ७५ प ८८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो। टिपरको ठक्करबाट ज्यान ग...
-
गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना
काठमाडौँ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना प्रकाशमा आएका छन् । ओरेकले गत वैशाख १६ देखि जेठ मसान्तसम्मको अवधिमा ती घटना प्रकाशमा आएको जनाएको हो । ओरेकका अनुसार यो अवधिमा ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । तीमध्ये बलात्...
-
बाख्रा चराउन निस्केकी ९ बर्षीया बालिकाको विभत्स हत्या
सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्...
-
ताप्लेजुङमा असार १४ गतेसम्म निषेधाज्ञा थप
ताप्लेजुङ । निषेधाज्ञाका सर्तहरु पहिले भन्दा झन् खुकुलो बनाउँदै ताप्लेजुङमा १४ असार सम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ६ बजे देखि १२ बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्ड...
-
भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो संख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रा...





















