एजेन्सी । चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई १ अर्बभन्दा बढी डोज खोप लगाइएको जनाएको छ। चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो । १ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो। संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज क...
स्वास्थ्य
-
-
तीन दिनदेखि उठेन काठमाडौंको फोहोर
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरका फोहोर केही दिन घरमै व्यवस्थापन गर्न महानगरवासीलाई अनुरोध गरेको छ । लगातारको झरीका कारण नुवाकोटस्थित सिसडोल पुग्ने बाटो अवरुद्ध भएकाले तीन दिनयता काठमाडौंका सडकबाट फोहोर उठाउन नसकिएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले बाटो ब...
-
पत्रकार महासंघले भोलिदेखि सञ्चार गृह अनुगमन गर्ने
काठमाडौँ । सञ्चार गृहहरूले श्रमजीवि पत्रकारलाई कामबाट हटाउने र पारिश्रमिक नदिने गुनासा आएको नेपाल पत्रकार महासंघले बताएको छ। कोरोना संक्रमणका कारण उत्पन्न कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने पनि महासंघको भनाइ छ। ‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ...
-
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ । “अक्सिजन सपोर्ट हटाइएको छ,” उहाँले भन्नुभयो, “नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ ।” चिकित्सकको भनाइ उद्धृत गर्दै भट्टराई...
-
भिरबाट लडेर घाइते भएकी बालिकाको हेलिकप्टरमार्फत उद्धार
बाजुरा । प्रतिकूल मौसमले भिरबाट लडेर घाइते भएकी बूढीनन्दा नगरपालिका–१ बस्ने १६ वर्षीया ललिता गिरीको पाँच दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रतिकूल मौसमका कारणले चार दिनदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट किशोरीको थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भए पनि उद्धार हुन नसकेकी बालिकाको आज बिहान मनाङ एयरको...
-
भिरबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु
बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो। हिमाली गाउँपालिकाका...
-
हेटौंडा उपमहानगरपालिकाद्धारा हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख सहयोग
मकवानपुर । आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई हेटौंडा उपमहानगरपालिकाले १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आइतबार आँखा जाँच गर्ने मेसिन (स्लीपल्याण्ड) खरिद गर्नका लागि लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । अस्पतालमा मेसिन अभाव हुँदा बिरामी जाँच...
-
डडेल्धुरामा एक युवती मृतावस्थामा फेला
धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट ...
-
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली
बाँके । कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले...
-
करेन्ट लागेर एक मिस्त्रीको मृत्यु
सप्तरी । रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताउनुभयो । उहाँका दाजु सुरेन्द्र लौगी घाइते हुनुभएको छ । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पत...





















