• आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु

    काठमाडौं । आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।महादेवा गाउँपालिका-२ मण्डल टोलकी अपेक्षाकुमारी मण्डलको सोमबार साँझ मृत्यु भएको हो। घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले उद्धार गरी उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए।अस्पताल पुर्‍याउन नपाउँदै बालिकाको ...

  • बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

    गङ्गराज पण्डित बाजुरा । आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ । गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछा...

  • थप २९१८ जनामा कोरोना संक्रमण , ५३ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ४९ जना र एन्टिजेन विधिबाट ८ सय ६९ जनागरी २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर पिसिआर विधिबाट ६ लाख १० हजार ५ सय २१ जना र एन्टिजेन विधिबाट २१ हजार ३ सय ३९ जना ...

  • म्याग्दीमा अबको लकडाउन मोडालिटी ‘लुजडाउन’,बैंक तथा वित्तिय संस्था सातामा ६ दिन खुल्ने

    बेनी। म्याग्दीमा लकडाउन ( निषेधाज्ञा) एक साता थपिएको छ । असार १ गतेदेखिको लकडाउनलाई खुकुलो बनाइने भएको छ  । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई थप खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकार...

  • गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका...

  • आफ्नै श्रीमतीको योजनामा माओवादी नेता पाण्डेको हत्या, ९ जना पक्राउ

    काठमाडौं । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार आफ्नै श्रीमती रहेको पुष्टि भएको छ । नेता पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ । कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा गत जेठ ५ गते गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । प्रहरी उपरीक्षक नवराज अधिकारीका...

  • उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

    ओखलढुंगा । उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थ...

  • राप्ती प्रतिष्ठानले भोलिदेखि आइसियू सेवा सुरु गर्ने

    दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले असार १ गतेदेखि ओपिडी र आइसियू सेवा फेरि सुरु गर्ने भएको छ। कोभिड– १९ को महामारी तथा तीब्र संक्रमणका कारण प्रतिष्ठानले गत बैशाख १९ गतेदेखि ओपिडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो। पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएको तथा अन्य रोगका बिरामीको सेवालाई मध्यनजर गर...

  • १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ

    ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ...

  • रेष्टुरेण्ट क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत आफ्ना मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङलाई ज्ञापन पत्र बुझाएका छन् । निषेधाज्ञाले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा आर्थिक संकटमा परेको भन्दै पुनः सञ्चाल...