गुल्मी । सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । यहाँबाट पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले ...
स्वास्थ्य
-
-
नर्भिक अस्पतालले अभिनेत्री निशा घिमिरेको उपचार निःशुल्क गर्ने
काठमाडौँ । अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान थला परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार...
-
आयुर्वेद चिकित्सकहरुमाथि हातपात गर्ने तीनजना पक्राउ
कर्णाली । प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन् । प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्र...
-
गर्भवती बनाएर जबर्जस्ती गर्भपतन गर्न बाध्य पारेको अभियोगमा एकजना पक्राउ
ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई गर्भ बोकाएर गर्भपतन गराउन बाध्य पारेको अभियोगमा ताप्लेजुङ प्रहरीले २२ वर्षे युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा देउराली बस्ने दावा शेर्पा रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकु...
-
क्रेनको पाइपले लागेर हाइड्रोपावरमा काम गर्ने एक मजदुरको मृत्यु
पाँचथर । पाँचथर हिलिहाङ गाउँपालिका-१ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन्। बिहीबार बेलुका ५ बजे साढे तीन मिटर गोलाई भएको अन्दाजी चार टन वजन भएको फलामको पाइप बा३क ३८४५ नम्बरको क्र...
-
प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा प्रहरीको भ्यानले ठक्कर दिँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँके ल्याउँदै गरिएको लु अ च ५३३४ नम्बरको प्रहरीको भ्यानले बिहीबार राति करिब १२ बजे भे १ प ८४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालकको पहिच...
-
कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक पक्राउ, एक फरार
कञ्चनपुर । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ मा एक स्थानीय युवतीलाई दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो । बलात्कारको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई कञ्चनपुर प्र...
-
जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४:४५ बजे दुर...
-
बाढीले बगाउँदा एक जना बेपत्ता
दैलेख । बिहीबार बिहान परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माणकार्यमा कार्यरत सोही वडाका ४० वर्षीय केशव थापालाई बाढीले बगाएर बेपत्ता बनाएको छ । सिँचाइ योजनाको जाली भर्न लागिरहेका बेला एक्कासी खोलामा बाढी आएर बगाएको सँगै रहेका उनका भाइ गणेश था...
-
थप ३७४९ जनामा कोरोना संक्रमण , ५२९३ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । स...




















