• खोलामा बाढी आउँदा एक दर्जन बढी घरमा क्षति

    बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ बस्खेतमा खहरे खोलामा आएको बाढीले दर्जनौं घरमा क्षति पुर्‍याएको छ। गए राती परेको अविरल बर्षाका कारण स्थानीयहरुका घरमा क्षति पुर्‍याएको स्थानीय भोजराज भट्टले जानकारी दिनुभयो। डोजरले खनेको सडकको माटो बस्खेत खोलामा आएको र खोलाको बाढीले स्थानीयहरुमा घरमा क्षति पुर्‍...

  • काठमाडौँ महानगरपालिकामा दुई दिनमै १८ हजारले लगाए कोरोना विरुद्धको खोप

    काठमाडौं । काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो । महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३...

  • हत्याको आरोपमा पाँच युवा पक्राउ

    रुपन्देही । हत्या आरोपमा रुपन्देहीबाट पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ । गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा लुम्बिनी ...

  • पूर्वमन्त्री शुक्लद्वारा आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री प्रदान

    रुपन्देही । पूर्व शिक्षामन्त्री तथा जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लले रुपन्देहीस्थित कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उहाँले रुपन्देहीको मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प...

  • हावाहुरीले तीन लाख बराबरको क्षति

    डोटी । केआइसिंह गाउँपालिका–७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द...

  • मुस्लिम आयोगका पूर्व सदस्य मियाँको निधन

    तनहुँ । मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो । मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत रहेका थिए । बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “र...

  • झापामा एक युवतीको रहस्यमय मृत्यु

    काठमाडौँ । झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो। इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्...

  • उदयपुरमा बँदेललाई थापेको विद्युतीय पासोको करेन्ट लागेर एक जनाको मृत्यु

    उदयपुर । उदयपुरका एक किसानको बँदेललाई थापेको विद्युतीय पासोको करेन्ट लागेर मृत्यु भएको छ। मकै बारीमा पासो थाप्न जोडेको विद्युतीय तार छुन पुग्दा त्रियुगा नगरपालिका ९ राजाबासका जगदीश पोखरेलको बिहीबार विहान मृत्यु भएको हो । बँदेलले मकै खाएर दुःख दिएपछि बुधबार साँझ मात्रै पोखरेलले बारीमा करेन्ट छाडेका थिए । राति जोडेको ...

  • कोरोना संक्रमणबाट पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको निधन

    पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो । रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उहाँको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पत्रकार बाँस्तोला नेपाल ...

  • त्रिशूली नदीमा माछा मार्न गएका एक व्यक्ति चार दिनदेखि वेपत्ता

    तनहुँ । त्रिशूली नदीमा माछा मार्न गएका यहाँका एक व्यक्तिलाई चार दिन बितिसक्दा पनि घर नफर्किएपछि परिवारजन चिन्तित भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित पूर्वबेँसी निवासी २३ वर्षीय चिरन गुरुङ घर नफर्किएपछि परिवारजन चिन्तित भएका हुन् । यही जेठ २३ गते साँझ ८ः०० बजेको समयमा माछा मार्न भनी हिँडेका गुरुङ घर नफर्किएको इल...